पत्रकारमाथि कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
सुर्खेतबाट प्रकाशित हुने लोकमञ्च दैनिकका संवाददाता वीरेन्द्रनगर नपा–१० बस्ने २७ वर्षीय पुनम विसीलाई कुटपिट गरेको भन्दै वीरेन्द्रनगर नपा–१० का ३३ वर्षीय जनक राजी र ३५ वर्षीय नरबहादुर गुरुङविरूद्ध पीडितले जिल्ला





