कार्यक्रम समीक्षा तथा योजना बैठक पोखरामा सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा आगामी वर्षमा गरिने कार्यक्रमहरुको योजना बैठक जेठ १६ गतेदेखि पोखरामा सुरू भएको छ । समीक्षा बैठकको उद्घाटन कार्यक्रममा बोल्दै इन्सेककी





