INSEC Online

समाचार

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा झापाका अध्यक्ष ३७ वर्षीय प्रविन दर्नाललाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ । विर्तामोड नगरपालिका क्षेत्रमा बस्दै आएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका-८ घर भई लुम्बिनी सांस्कृतिक नपा-६ बस्ने १९ वर्षीय अशोक बस्नेतलाई जेठ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

गुडिरहेको ट्रकमा बम प्रहार, चालक घाइते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको दिन एका बिहानै मध्यविन्दु नगरपालिका–११ मा गुडिरहेको ट्रकमा प्रहार गरिएको पेट्रोल बलमे ट्रकका चालक ३३ वर्षीय अमर बिक घाइते भएका छन्

भतिजद्वारा कुटपिट गरिएकी महिलाको न्यायका लागि इन्सेकको पैरवी

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया गोरिकला भण्डारीलाई १८ वर्षीय भतिजो राजेन्द्र भण्डारीले जेठ ५ गते कुटपिट गरेको भन्दै इन्सेकले जेठ १२ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाको महिला

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई जेठ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई आरोपितले जेठ ११ गते बलात्कार गरेको भन्दै जानकारी गराएपछि

द्वन्द्वपीडित शाहलाई इन्सेकको सहयोग

सिस्ने गाउँपालिका–५ रूकुमकोटका एक द्वन्द्वपीडितलाई इन्सेकले सहयोग गरेको छ । सशस्त्र द्वन्द्वको समयमा सेनाको गिरफ्तारीमा परी १५ महिना हिरासत र जेल बसेका ६३ वर्षीय धरमबहादुर शाहलाई कानुनी प्रक्रियाका लागि आर्थिक

विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठनका उपाध्यक्ष गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका सल्यान जिल्ला उपाध्यक्ष १९ वर्षीय डम्मर चलाउनेलाई प्रहरीले जेठ ११ गते गिरफ्तार गरेको छ । सिद्ध कुमाख गाउँपालिका–२ भडारे निवासी चलाउनेलाइ सार्वजनिक

राजधानीमा विष्फोट, ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

काठमाडौँमा भएका तीन फरकफरक विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।   विष्फोटमा परी आठ जना घाइते भएका छन् । जेठ १२ गते दिउँसो काठमाडौँको सुकेधारा, घट्टेकुलो र चन्द्रागिरीमा

इन्सेकद्वारा पीडितको पक्षमा प्रमुख जिल्ला अधिकारीसँग छलफल

अन्तरजातीय विवाह गरेपछि विभिन्न समयमा हिंसा भोग्न बाध्य डिलाशैनी गाउँपालिका–३ पंसेराका २८ वर्षीय नरेश दमाई र २४ वर्षीया भागरथी वडको न्यायका लागि इन्सेक जिल्ला प्रतिनिधि नरी बडुको नेतृत्वले प्रमुख जिल्ला

अपरिचित व्यक्तिद्वारा गोली प्रहार, वित्तिय संस्थाका एक कर्मचारी घाइते

सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित साउनेमा जेठ १२ गते अपरिचित व्यक्तिलेप्रहार गरेको गोली लागेर जीवन विकास संस्था नामको वित्तिय संस्थाका कर्मचारीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको हो । गोली प्रहारबाट कर्मचारी

अज्ञात पक्षबाट एक महिलाको हत्या, दुई जना घाइते

महाकाली नगरपालिका–३ काटैमा अज्ञात पक्षबाट एक महिलाको हत्या भएको छ । जेठ ११ गते राति सोही ठाउँमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरालाई लठ्ठी प्रहार गरी हत्या गरेको

राजधानीमा विप्लवको बम आतङ्क, तीन विस्फोटमा चार जनाको मृत्यु

प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका

मानव अधिकार संयन्त्रहरूबीच प्रभावकारी समन्वयमा जोड

राष्ट्रिय मानव अधिकार आयोग सहितका मानव अधिकार संयन्त्रहरूबीच समन्वय प्रभावकारी बन्नुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पूर्व आयुक्त समाज राष्ट्रिय

बढ्दो दण्डहीनताका कारण बलपूर्वक बेपत्ता पारिने क्रम एशियामा बढी

एशिया महादेशमा गएको दुई दशकको अवधिमा कानुनी शासनको अभाव, बढ्दो दण्डहीनता, गरिबी, सामाजिक अन्याय, अधिनायकवादी शासन प्रणाली, स्वतन्त्रताको सङ्घर्ष, युद्ध तथा आतङ्कवादका कारण बलपूर्वक बेपत्ता पारिने घटनाहरू बढ्दै गएको इन्सेकका

१० बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार भेला सम्पन्न

मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान तथा सम्मान अभिवृद्धि लगायतका १० बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षक परिषद प्रदेश १ को भेला जेठ ११ गते सम्पन्न गरिएको छ ।

मानव अधिकार बिनाको लोकतन्त्र बाँच्न सक्दैनः पूर्व अध्यक्ष उपाध्याय

मानव अधिकारको सभ्यता र संस्कृति बिना लोकतन्त्र बलियो हुन नसक्ने बुटवलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्यायले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पूर्व

पाँच वर्षदेखि पिउने पानीको अभाव

सर्केगाड गाउँपालिका–६ मा रहेको छ्याँगी गाउँ र गाउँमा रहेको पशुपति आधारभुत विद्यालयमा पाँच वर्षदेखि खाने पानीको अभाव भएको छ । सो गाउँपालीकाको छ्याँगी गाउँको ढोसाईटा बाट थाप्ला हुँदै डाँडा खोला

कुटपिट घटनाका आरोपित गिरफ्तार

गोदावरी नगरपालिका–३ लेनीनथोककी ३१ वर्षीया पवित्रा थापा मगरलाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय सन्तोष थापा मगरलाई जेठ १० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित ८ महिनाकी गर्भवति रहेकी

शैक्षिक सत्र सरू भएको दुई महिना बित्दा समेत पुस्तक अभाव

शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दा समेत भोटखोला गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तह र निम्न माध्यमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि

अपाङ्गता भएका बालकलाई इन्सेकद्वारा शैक्षिक सामग्री सहयोग

डुङ्गेश्वर गाउँपालिका–६ पाउँकोटाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय प्रेमबहादुर बुचामगरलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विद्यालय पोशाक र शैक्षिक सामग्री दिएको छ । नेपाल राष्ट्रिय