INSEC Online

समाचार

इन्सेकको पहलमा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

हेल्पिङ ह्यान्ड्स फर नेपाल—नर्वेको आर्थिक सहयोगमा इन्सेकको इएलपी कार्यक्रम सञ्चालित विद्यालय खानीगाउँ मावि बगनासकालीका १ सय ८ जना विद्यार्थीहरूलाई जेठ १८ गते विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ

बालिका हत्या घटनाका मूख्य आरोपित गिरफ्तार

हिलिहाङ गाउँपालिका–४ की १५ वर्षीया शितल योङहाङको हत्या घटनाका मुख्या आरोपित फाल्गुनन्द गाउँपालिका–२ का १९ वर्षीय पदम तामाङलाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ । मूख्य आरोपितलाई खोजी गर्ने

सीप सिक्दै कारागारका कैदीबन्दी !

जिल्ला कारागार दार्चुलाका कैदीबन्दी सिलाई कटाई सीप सिक्न थालेका छन् । जिल्ला कारागार शाखा दार्चुलाले जेठ ज्ञड गतेदेखि १७ दिने सिलाई कटाई सीप तालिम सञ्चालन गरेपछि उनीहरू सीप सिक्न थालेका

भवन लड्छ कि भन्ने त्रासका बिच जीर्ण भवनमा पठनपाठन

फुङलिङ नगरपालिका–६ स्थित श्री बाजोगरा आधारभुत विद्यालयका विद्यार्थी जीर्ण भवनमा पठनपाठन गर्न बाध्य छन् । कक्षा–१ देखि ७ सम्म पठनपाठन हुने विद्यालयका करिब १ सय ५० जना विद्यार्थी जीर्ण भवनमा

बलात्कार घटनाका आरोपित आरोपमा गिरफ्तार

२३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा कमल गाउँपालिका–४ का ४० वर्षीय मानबहादुर बिश्वकर्मालाई जेठ १७ गते गिरफ्तार गरेको छ  । पीडित महिलालाई आरोपितले जेठ १७ गते बलात्कार

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई भारतको दिल्लीमा काम लगाइदिन्छु भन्दै ललाइफकाई लैजाँदै गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय सुकुमान तामाङलाई जेठ १६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध

अपाङ्गता भएका व्यक्ति परिचय पत्र पाउनबाट वञ्चित

स्थानीय तहहरूले अपाङ्गता परिचयपत्र वितरणमा ढिलाइ गर्दा सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूले समस्या भएको गुनासो गरेका छन् । नयाँ संरचना अनुसार स्थानीय तहलाई परिचयपत्र वितरण गर्न भनिए पनि गत असारबाट

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

कर्तव्य ज्यान मुद्दाको उजुरी प्रहरीले लिन नमानेको भन्दै पीडित पक्षले सहयोगको माग गर्र्दै अधिकारकर्मी तथ इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललाई जेठ १७ गते लिखित निवेदन दिएर सहयोग गर्न आग्रह गरेका

बलात्कार गरेको कसुरमा १४ वर्षको कैद फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै लहान नपा–२४ का २० वर्षीय सुन्दर सदालाई जिल्ला अदालतले जेठ १६ गते १४ वर्षको कैद फैसला गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सम्मरी गाउँपालिका–७ बेतकुइयाँका ४५ वर्षीय बाबु चमारलाई जेठ १६ गते बेतकुइयाँबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १५ गते यौन

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पैञ्यु गाउँपालिका–६ सरौँखोला बस्ने १९ वर्षीय सुरज परियारलाई इलाका प्रहरी कार्यालय, हुवासले जेठ १६ गते बेलुका गिरफ््तार गरेको छ । पीडित बालिकालाई आरोपितले

शक्तिशाली धामी बन्न बालकको बली चढाएको आरोपमा धामी गिरफ्तार

मिथिला नगरपालिका–ढल्केबरमा २ वर्ष ६ महिनाका आर्यन साहलाई बली चढाएर हत्या गरेको आरोपमा प्रहरीले मिथिला नपा–६ ढल्केवरका धामी ५५ वर्षीय शत्रुधन महतोलाई जेठ १५ गते गिरफ्तार गरेको छ । अनुसन्धानका

पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासङ्घद्वारा प्रहरीमा उजुरी

गोरखापत्र दैनिका हुम्ला सम्वादाता, रेडियो कैलाश एफएम्का स्टेशन म्यानेजर र सिमकोट टाइम्सका सम्पादक सिमकोट गाउँपालिका–५ का ४० वर्षीय पत्रकार राजन रावतलाई अपरिचित फेसबुक आइडीबाट धम्की आएको भन्दै पत्रकार महासङ्घले प्रहरीमा

वडा अध्याक्षद्वारा गाउँपालिकाका अधिकृतलाई धम्की

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई सोही गाउँपालिका–१ दोजामका वडा अध्यक्ष ताराबहादुर लामाले धम्की दिएको पीडितले आरोप लगाएका छन् । घटनाक्रम अनुसार सिमकोट गाउँपालिकामा एक जना अनमीको कोटा पुर्तिका

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–३ बेरुखेत निवासी २५ वर्षीया आशा बिकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । नवजात शिशुको हत्या भएको बारेमा स्थानीयले प्रहरीलाइ खबर गरेपछि

अपहरणपछि हत्या घटनाका आरोपित गिरफ्तार

वीरगञ्ज मनपा–३ प्रगतिनगरका आठ वर्षीय बालक करण साहलाई अपहरण पश्चात हत्या गरेको आरोपमा प्रहरीले भारत घर बताउने वीरगञ्ज मनपा–३ प्रगतिनगरमा डेरा गरी बस्ने २१ वर्षीय विकास शर्मा, कलैया उपमहानगरपालिका–११ निवासी

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १६ गते शान्तिनगर–४ का १६ वर्षीय बालकलाई ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले आरोपित

पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

विराटनगर महानगरपालिका–१० की २३ वर्षीया शिखा घिमिरेको हत्या गरेको आरोपमा ३० वर्षीय पति दिनेश भट्टराईलाई जिल्ला अदालत मोरङले जेठ १५ गते जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पिपरा गाउँपालिका–१ बस्ने २० वर्षीया विमलादेवी यादवको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति बलेश्वर यादव र ५५ वर्षीय ससुरा शंकर यादवलाई जेठ १५ गते गिरफ्तार गरेको छ । विमलाका

रुढिवादी संस्कारले विद्यार्थीको पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–८ मा रहेको खोल्सी गाउँमा धान रोप्न सुरु भएसँगै कान्ति आधारभुत विद्यालयका विद्यार्थीहरु पठनपाठनबाट प्रभावित बनेका छन् । खोल्सी गाउँमा जेठ ९ गतेदेखि धान रोपाई सुरु भएसँगै कक्षा ६,