विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा ट्रकमा आगजनी
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका दिन जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा जेठ १३ गते बिहान रोकिराखेको पी ३१ एक्स ६३१६ नम्बरको लरी ट्रकमा आगजनी गरिएको छ । बन्दकर्ताले





