INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ महिने बालिकालाई बलात्कारको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–८ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बस्ने ५९ वर्षीय राजकुमार गोलेलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई आफ्नो कोठामा लगेर भदौ २ मा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण थापाथली स्थित प्रसुती गृहमा गरिएको छ ।

अन्य

भिडियो