INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई ०८२ साउन २१ गते बलात्कार गरेको आरोपमा इश्वरपुर नगरपालिका–७ सागरनाथका २५ वर्षीय हरिन्द्र चौरधीविरुद्ध पीडित पक्षले भदौ ३ गते इलाका प्रहरी कार्यालय केसरगञ्जमा उजुरी दिएका छन् ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर उमाकान्त जोशीले बताउनु भयो।

बालिकाको स्वास्थ्य परीक्षण भदौ ३ गते जिल्ला अस्पताल मलंगवामा गरिएको छ।

अन्य

भिडियो