घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला, पहिचान खुलेन
ठोरी गाउँपालिका–५ सुवर्णपुरको ठुलोबाघमोर्चा भन्दा उत्तर राष्ट्रिय बनको झाडीमा अन्दाजी १८ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन । गोठालाहरूले देखेर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गहुँगोारे





