INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–२ शङ्करनगरका ५० वर्षीय विष्णुप्रसाद पाण्डेलाई कात्तिक ११ गते शङ्करनगरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

चार वर्षीया बालिकालाई कात्तिक १३ गते दिउँसो आर्दशकोत्वाल गाउँपालिका–४ इनर्वाका ४५ वर्षीय शेष इसरायलले यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १४ गते उजुरी दिएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको र गाउँ समाजले भनी मिलापत्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–८ गैसारका २२ वर्षीय विजय राईलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक १० गते पानीपिया क्षेत्रको जङ्गलमा

कैदीबन्दीद्वारा कारागारमा तालाबन्दी

बाँके कारागारमा रहेका कैदीबन्दीले आफूहरूमाथि आर्थिक शोषण गरेको भन्दै कात्तिक १४ गते कारागारमा तालाबन्दी गरेका छन् । उनीहरूले कारागार प्रशासन, नाइके र चौकीदारमाथि आर्थिक शोषण गरेको आरोप लगाएका हुन् ।

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

ठुलीभेरी नपा–८ जुफाल बस्ने ४१ वर्षीया धना नेपाली र ३५ वर्षीया लक्ष्मी नेपालीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ठुलीभेरी नपा–७ जुफाल विमानस्थल बस्ने ४२ वर्षीय कर्ण खत्रीलाई कात्तिक १४ गते

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया बिना राईको हत्या गरेको आरोपमा प्रहरीले कात्तिक १३ गते २९ वर्षीय पति अर्जुन राईलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले पत्नीलाई ढुङ्गाले हानेर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्गलसेन नगरपालिका–१ कुन्तीबण्डालीका २० वर्षीय एकिन्द्र कुँवर रानालाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार गरेको छ । तुर्माखाँद गाउँपालिकास्थित मेलामा कात्तिक १० गते गएको बेलामा

गाउँपालिकामा औषधि नपुग्दा बालबालिका भिटामिन ‘ए’ खानबाट वञ्चित

सरकारले कात्तिक १ र २ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । तर, हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका बालिबालिका भने समयमै भिटामिन ‘ए’ र

खुकुरी प्रहारबाट पत्नीलाई घाइते बनाएको आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की ४२ वर्षीया कुमारी बिकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीय पति रमेश रसाईलीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । आरोपितले विवादका क्रममा पत्नीलाई

मूर्ति विसर्जनका क्रममा झडप पछि कर्फ्यु, प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

कृष्णनगर नपा–२मा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा कात्तिक १३ गते हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । मूर्ति विसर्जन गर्न जाने क्रममा  राती १० बजे दुवै पक्षबीच विवाद

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चितवन माडी स्थायी घरभई तिलोत्तमा नपा–२ शङ्करनगर बस्ने ४६ वर्षीय शोभाखर भट्टराईलाई कात्तिक १२ गते शङ्करनगरबाट गिरफ्तार गरेको छ । पीडित युवतीलाई

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत पुर्‍याएको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१० का ३५ वर्षीय ध्रुव परियारलाई कात्तिक ११ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।

बजेट अभावमा कैदीबन्दीको उपचारमा समस्या

झापा कारागारका कैदीबन्दीका लागि औषधि खरिद गर्न आवश्यक बजेट नहुँदा समस्या भएको छ । सरकारले विनियोजन गरेको बजेटले ६ महिना पनि नपुग्ने भन्दै बाँकी ६ महिनाको लागि अहिले नै औषधि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका–२ का २४ वर्षीय इन्द्रहाङ राईलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई कात्तिक

हेलिकेप्टरद्वारा सुत्केरीको उद्दार

सुत्केरी महिलालाई डोको र काठमा बाँधेर बोक्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया धाना साउदलाई कात्तिक १२ गते नेपाली सेनाको हेलिकेप्टरमार्फत उद्दार गरिएको छ । उनलाई कोहलपुर मेडिकल कलेज

पुल नहुँदा जोखिम मोलेर नदी तर्दै स्थानीय

परशुराम नगरपालिकामा पर्ने रङ्गुन नदीमा पुल बन्ने भएपछि खुसी भएका बासिन्दाहरूको खुसी लामो समय रहेन । पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा यहाँका स्थानीय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कटहरिया नपा–५ का ३५ वर्षीय लक्ष्मि साह सोनारलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते यौन

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको स्वास्थ्य परीक्षणमा समस्या

एक महिना देखि जिल्ला कारागार, लमजुङमा स्वस्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदी बन्दीहरूलाई स्वास्थ्यय परिक्षण तथा उपचारमा समस्या भएको छ । कारागारमा एकजना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकोमा कर्मचारी समायोजनको कारणले सरूवा

एक महिनादेखि बबिया स्वास्थ्य चौकीमा औषधि अभाव

सामान्यतया गाउँपालिका भन्दा नगरपालिकामा बढी विकास भएको मानिन्छ तर सुनसरी सदरमुकाम समेत रहेको इनरूवा नगरपालिकाको स्वास्थ्य चौकीमा निःशुल्क भनिएको औषधि अभाव भएको छ । असोज पहिलो हप्तादेखि नै कात्तिक ७