बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–९ का ३० वर्षीय नगु रायलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–९ का ३० वर्षीय नगु रायलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको भन्दै
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–११ का २० वर्षीय विशाल पासवानलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते यौन दुर्व्यवहार
अपरिचित व्यक्तिले हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय, रुद्रपुरका सई गङाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न भन्दै फोनमा धम्की दिएको प्रहरीले जनाएको छ । कात्तिक १९ गते राति अपरिचित
नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीया पत्नी रुकुमाया श्रेष्ठको शव उनीहरूकै घरमा हत्या गरिएको अवस्थामा कात्तिक १९ गते फेला परेको छ । धारिलो हतियार प्रहार
१४ वर्षीय बालकको अपरहण गरेको आरोपमा प्रहरीले पोखरिया नपा–६ सोनवारीका २० वर्षीय राजकुमार दासलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । कात्तिक २० गते बिहान अपहरित बालकको बुवासँग फिरौती रकम
स्थानीय तहका न्यायिक समितिको छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या पर्ने गरेको छ । नेपालको संविधानले सबै स्थानीय तहलाई कार्यपालिका, न्ययापालिका र व्यवस्थापीका तीन औटै अङ्गको कार्य गर्न पाउने
छायाँनाथ रारा नगरपालिकाका १४ ओटा वडामध्ये १३ ओटा वडा कार्यालयले दशैँ अगाडि नै नगरपालिकाबाट निकासा लिई सामजिक सुरक्षा भत्ता वितरण गरिसकेको भएपनि सोही नगरपालिका–१ को कार्यालयले भने सामाजिक सुरक्षा भत्ता
केन्द्रीय स्तरको भरतपुर अस्पतालको आइसीयू कक्षमा शैया अभावको कारण अस्पतालले दिने सेवा नै प्रभावित बनेको छ । कुल ६ सय शैयाको भरतपुर अस्पतालमा २० शैयाको आइसीयू कक्ष रहेको र आइसीयूका
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–१ बासखर्कका २३ वर्षीय रमेश बिकलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते यौन दुर्व्यवहार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका–१ का २६ वर्षीय राजेन्द्र देवानलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार
मङ्सिर १४ गते गरिने उपनिर्वाचनमा दाङमा तोकिएका ३४ मतदानस्थलमध्ये २६ ओटा मतदानस्थल संवेदनशील र ६ ओटा अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दाङको निर्वाचन क्षेत्र नं. ३
सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मन्थली नगरपालिका–७ ओढारेका २८ वर्षीय पदमबहादुर माझीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते
गुल्मी अस्पताल सात वर्षदेखि एम्बुलेन्सविहीन भएपछि बिरामीलाई अस्पताल र अस्पतालबाट जिल्ला बाहिर लैजन समस्या हुने गरेको छ । अस्पतालमा एम्बुलेन्स आवश्यक परे अन्यत्र नै गुहार माग्नु पर्छ । त्यो पनि
१९ वर्षीया युवतीलाइ बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शारदा नपा–१२ डाँग्रीका २१ वर्षीय दिनेश चलाउनेलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक १८ गते बलात्कार प्रयास
प्रदेश २ मुख्यमन्त्रीको कार्यालयमा कात्तिक १९ गते तालाबन्दी गर्न पुगेका ६० जना शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूलाई स्थायी गर्न लिएको परीक्षामा असफल भएका ६०
बनगाड कुपिण्डे नगरपालिकामा रहेका १७ ओटा विद्यालयमा आवश्यक शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । सो नपा–४ मा रहेको बाललिला प्राथमिक विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा कार्यालय सहयोगीको भरमा कक्षा
२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–१३ ठूलोसिरुवारीका २१ वर्षीय विशाल केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार
करिब तीन वर्ष पहिले महिला हिंसामा परी पीडित भएकी दोलखाकी स्वस्तिका थापाले सामजिक क्षेत्रमा सकृय रूपमा लाग्छु भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । कुनै बेला महिला हिंसाबाट पीडित भएकी थापा
कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले निर्वाचनको समयमा मानवअधिकारकर्मीहरूको भुमिका महत्वपूर्ण रहने बताएका छन् । आगामी मङ्सिर १४ गते हुने कास्की जिल्ला क्षेत्र नं २ प्रतिनिधि सभाको उपनिर्वाचनका सन्दर्भमा राष्ट्रिय
४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले