INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–१ का ३२ वर्षीय कृष्ण आचार्यलाई कात्तिक १८ गते साँझ गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले तीन महिनादेखि बलात्कार गर्दै आएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका–५ का ३७ वर्षीय सौर्य दमाईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार

अदालचुलीका सुत्केरी महिलाले दुई वर्षदेखि प्रोत्साहन भत्ता पाएनन्

अदानचुली गाउँपालिकाका सुत्केरी महिलाले दुई वर्षदेखि सुत्केरी प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । स्वास्थ्यचौकीमा सुत्केरी भए पनि नियमअनुसार भत्ता नदिइएको उनीहरूको गुनासो छ  । स्थानीय होइजाली बुमीले ०७४ यता सुत्केरी

सातै प्रदेशमा प्रमुख नियुक्ति गरेको राष्ट्रपति कार्यालयद्वारा जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सात ओटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारले सिफारिसमा उनले कात्तिक १८ गते सातै जनालाई कार्यविभाजन सहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन ।

डा. केसीले डडेल्धुरामा सुरू गरे १७ औँ अनशन

शिक्षण अस्पतालबाट निवृत्त भएका डा. गोविन्द केसीले आफ्नो १७ औँ अनशन डडेल्धुराबाट सुरू गरेका छन् । डा. केसीले पत्रकार सम्मेलन गरी कात्तिक १८ गते साँझ ५ बजेदेखि जिल्ला सदरमुकाम डडेल्धुरामा

चार ओटा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी शुन्य, स्वास्थ्यकर्मी अभावमा सेवाग्राही मर्कामा

समायोजनपछि जिम्मेवारी तोकिएका चिकित्सक नआउँदा स्वास्थ्य सेवाबाट यहाँका सेवाग्राही बिरामी सेवाबाट वञ्चित भएका छन् । षडानन्द नगरपालिकामा एउटा प्राथामिक स्वास्थ्य केन्द्र र १३ ओटा स्वास्थ्य चौकी छन् । प्रथामिक स्वास्थ्य

पाँच ओटा स्थानीय तह सचिवविहीन, ८४ वडा रहेको बैतडीमा ७२ वडामा सचिव छैनन्

जिल्लाका ८४ ओटा वडा कार्यालयमध्ये ७२ ओटा वडा कार्यालयमा सचिव नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका कुनै पनि  वडा कार्यालयमा

कर्मचारी अभावका कारण बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरी महिला मर्कामा

शैलुङ गाउँपालिका–४ को मागापौवा स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टर कर्मचारी अभावका कारण बन्द भएको छ । गत भदौ महिनाबाट सञ्चालनमा रहेको बर्थिङ सेन्टरमा कर्मचारीको अभाव भएपछि उक्त सेन्टर एक महिना

गाउँपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिकले पाएनन् सामजिक सुरक्षा भत्ता

गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता माग नगर्दा त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकहरूले गत साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्  । सरकारले तीन-तीन महिनामा वितरण गर्दे आएको सामाजिक सुरक्षा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय बावुलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडिलाई आरोपितले कात्तिक १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले कात्तिक

आलमविरूद्ध ज्यान मार्नेसहित तीन कसुरमा मुद्दा दर्ता

नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद आफ्ताव आलमविरूद्ध कात्तिक १८ गते जिल्ला अदातल रौतहटमा मुद्दा दर्ता गरिएको छ । उनीविरूद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा

महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौँले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनछेक बहस सकिएपछि जिल्ला

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका धादिङ जिल्ला धुनिबेसी नगरपालिका नौबिसे घर भई गोदावरी नगरपालिका–१४ ठैब चोक बस्ने २० वर्षीय विजय तामाङलाई जिल्ला अदालतले कात्तिक १७

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–७ बाहुनीका २२ वर्षीय वीरेन्द्र राउतलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार प्रयास

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय ससुरालाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १२ गते यौनदुर्व्यवहार गरेको आरोपमा पीडितले कात्तिक १७

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

रास्कोट नपा–५ स्युनाकी २० वर्षीया धिरेन्द्र बम शाहीलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति शेरबहादुर शाहीलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १३ गतेदेखि

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता महाकुलुङ्ग गाउँपालिका–१ का ३७ वर्षीय ङिमा शेर्पालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ । शेर्पालाई प्रहरीले सोताङ्ग गाउँपालिका–१ पावैबाट गिरफ्तार

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ । पीडित

सातै प्रदेशका प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी हुन् । कात्तिक १७ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरुलाई