साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम आएन
लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम नआएको अस्पताल प्रशासनले जनाएको छ । आमा सुरक्षा कोष अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई सरकारले





