INSEC Online

📅 २०८३ असार ११

समाचार

छठीमाताको मूर्ति हटाउने विषयमा झडप हुँदा १७ जना घाइते

कलैया उमनपा–१५ बकुलहर गाउँमा कात्तिक २१ गते बिहान २ बजे जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जित सिंह राठौरको कमाण्डमा रहेको टोलीले छठीमाताको मूर्ति नेपाल प्रहरीको गाडीमा लोड गरेपछि स्थानीयले छठी माताको

निर्दोषलाई दोषी बनाउने गरी बयान दिएको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भनी १६ वर्षीय बालकविरूद्ध अदालत समक्ष झुटो बयान (बकपत्र) दिएको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । प्रहरीले म्याङलुङ नपा–४ की ५२ वर्षीया गिरीराज

महोत्तरीमा उपनिर्वाचन तयारी, मतदान हुने स्थलहरूलाई संवेदनशील र अति संवेदनशील गरी दुई भागमा छुट्याइए

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष तथा तीन वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । पिपरा गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष र मटिहानी नपा–६ तथा बल्वा नपा–२ र ८ मा वडा अध्यक्षका लागि निर्वाचन हुने

ठेकेदारको लापरवाहीले खाद्यान्न बाटोमै अलपत्र

ठेकेदारको लापरवाहीले हुम्लाका लागि पैदल मार्गबाट आएको खाद्यान्न बिचबाटोमै अलपत्र परेको छ । काठमाडौँबाट केरुङ हुँदै हिल्साबाट सल्लीसम्म आइपुगेको खाद्यान्न बाटोमै रोकिँदा खाद्यान्न सल्लीबाट सिमकोटसम्म ढुवानीमा ढिलाइ भएको छ ।

दुई जना बाल श्रमिकको उद्धार

लखन गाउँपालिका–२ मनकामनाको वैष्णुदेवी मारवडी होटलमा काम गर्ने दुई जना बालकलाई प्रहरीले उद्धार गरेको छ । भारत मोतिहारी ठाना पहारपुर गाउँ लौन्डरीया स्थायी घर भएका सुरज माझीका १४ वर्षीय छोरा

छोराद्वारा ८० वर्षीया बृद्धा आमा घरनिकाला, न्यायिक समितिले फर्काउने पहल थालेन

बढैयाताल गाउँपालिका–६ मैनापोखरकी ८० वर्षीया वृद्धा लक्ष्मीदेवी ठकुरीलाई ५० वर्षीय छोरा राजु हमालले कात्तिक २० गते घरबाट निकालेको पीडितले आरोप लगाएकी छन् । राजुले वृद्ध आमालाई खानलाउन नदिई उनको सामान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २, दाङ क्षेत्र नं ३ (ख), बागलुङ क्षेत्र नं २ (ख) र भक्तपुर क्षेत्र नं १ (क)

मरिण गाउँपालिकाका सबै वडाहरू सचिवविहीन

मरिण गाउँपालिकाका सबै वडा कार्यालय अढाई वर्षदेखि सचिवविहीन छन् । सरकारले पटकपटक गरी कर्मचारी समायोजन गरे पनि यहाँका वडाहरूमा सचिव छैनन् । वडामा सचिव नहुँदा वडाका कामकाज समयमा सञ्चालन गर्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा

सरकारले निःशुल्क गरेको औषधिमा शुल्क तिर्दै मिर्गौला बिरामी

मिर्गौलाका बिरामीलाई सरकारले निःशुल्क दिने भनेको औषधिमा बढी मूल्य तिरेर बिरामीले औषधि खरिद गर्न बाध्य भएका छन् ।   मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपको माध्यमबाट औषधियुक्त पानी प्रवेश

बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कात्तिक २० गते भरतपुर महानगरपालिका–१२ का विजय सुनार, भरतपुर मनपा–१२ का सागर गौतम बिक, भरतपुर मनापा– १२ कै निशान गुरुङ र

शुद्ध खानेपानीबाट वञ्चित भएको स्थानीयको गुनासो

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि मेलौली नगरपालिका–७, पञ्चेश्वर गाउँपालिका–२ महाकाली नपा–४ विनायकका स्थानीयहरूले आफूहरू

प्रसूति सेवा नहुँदा सेवाग्राही मर्कामा

छायाँनाथ रारा नपा–९ मुर्मा गाउँको माझघट्टमा रहेको प्रसूति सेवा केन्द्रको सेवा सुचारू नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सो गाउँका गर्भवती महिलालाई लक्षित गर्दै गाउँबाट १५ मिनेटको दुरीमा रहेको माझघट्टमा

एम्बुलेन्स नहुँदा बिरामी बोक्नै सास्ती

दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुला जिल्लाका अधिकांश स्थानीय तहमा एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामी र घाइते बोक्न यस क्षेत्रका स्थानीयलाई सास्ती हुने गरेको छ । जिल्लाभरी ८० ओटा

अज्ञात पक्षबाट एक महिलाको हत्या, घटनाका दोषी खोजी गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी

अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ स्थित मुस्लिम टोलकी ३६ वर्षीया बुलु खातुनको हत्या घटनाका दोषीको खोजी गरी कारवाही गर्न मृतकका पति इनुस मियाँले कात्तिक २१ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएका

बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई अदालतले कात्तिक २० गते १५ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश मोहनराज भट्टराईको इजलासले बालबिवाह र

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद फैसला

सात वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिकाका ४५ वर्षीय अमिर सुनारलाई जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली

स्थानीय तह र प्रहरीबाट न्याय नपाएपछि न्यायका लागि अदालतमा उजुरी

कञ्चनरुप नपा–१ बैरबाकी ४२ वर्षीया दुलारीदेवी पूर्वेलाई ५० वर्षीय जेठाजू शिवशङ्कर भनिने शङ्कर पूर्वे र उनकी पत्नी ४८ वर्षीया अनीतादेवी पूर्वेविरूद्ध कारवाहीका लागि सप्तरी जिल्ला अदालतमा कात्तिक २० गते घरेलु

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–६ बस्ने ४५ वर्षीय रामबाबु गुप्ताविरूद्ध कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित युवतीलाई साल्ट

हत्या घटनाका आरोपित पति गिरफ्तार

कर्जन्हा नपा–२ की ४० वर्षीया कविता पासवानलाई घरायसी विवादका कारणले बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रामबाबू पासवानलाई कात्तिक २० गते गिरफतार गरेको छ । कवितालाई