INSEC Online

📅 २०८३ असार ११

समाचार

नाफा कमाउने उद्देश्य नभएका संस्थालाई भ्याटमा नराख्न नागरिक समाजको आग्रह

नाफा कमाउने उद्देश्य नभएका सामाजिक संस्थाहरूलाई सरकारले भ्याटमा राख्न नहुने एक कार्यक्रममा बोल्ने वक्ताहरूले आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नागरिक सङ्गठन (सङ्घसंस्था) ले कर चुक्ता लिने

अधिकार र हिंसाका बारेमा बेखबर ग्रामीण महिलाहरू हिंसा सहन बाध्य

बैतडीको ग्रामीण क्षेत्रका महिलाहरूलाई अधिकार र हिंसाबारे  जानकार नभएका कारण अनेकौ प्रकारका घरेलु हिंसाहरूको सामना गरिरहेका छन् । यहाँका महिलाहरू आफ्ना हक अधिकार र हिंसा के हो ? कसैले आफूमाथि

बेचबिखन घटनाका आरोपित गिरफ्तार

मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित बाँसगढी नपा–४ का ५२ वर्षीय बिष्णुबहादुर बस्नेतलाई प्रहरीले मङ्सिर १५ गते गिरफ्तार गरेको छ । ४३ वर्षीया महिलालाई आरोपितले कुवेतमा लगेर बेचबिखन गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय सिद्धबाबा कृष्णदास गिरीलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको आरोपमा पीडितले

इलाम नगरपालिकाका ९८ घरपरिवार दलित भूमि अधिकारबाट वञ्चित

आफ्नो स्वामित्वमा भूमि नहुँदा विभिन्न अधिकारहरूबाटै वञ्चित हुनुपरेको दलित समुदायका अगुवाहरूले बताएका छन् । संविधान जारी भएर कार्यान्वयनमा आइसक्दा समेत संविधानमा उल्लेख भएअनुसार आफूहरूलाई राज्यले अझै भूमि उपलब्ध नगराएकोमा दलित

बलात्कार घटनाका आरोपित गिरफ्तार

कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–३ का ४० वर्षीय सङ्गित सुनुवारलाई मङ्सिर १५ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर

प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा भए लगत्तै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालत गोरखाले रिहा गरे लगत्तै जिल्ला प्रहरी कार्यलय गोरखाले मङ्सिर १६ गते साँझ पुनः

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधि अभाव

सिन्धुली अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । बिरामीलाई दिइने निःशुल्क औषधिको समेत अभाव भएको सिन्धुली अस्पतालले जनाएको छ । ०७६ वैशाखदेखि स्वास्थ्यकर्मीको अभाव झेलेको अस्पतालमा औषधि समेत अभाव हुँदा

दुर्गमका स्वास्थ्य संस्था प्रसूति सेवा बन्द हुँदा गर्भवति महिला सेवाबाट वञ्चित

स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन भएर गएपछि दुर्गम गाउँका स्वास्थ्य संस्थामा सञ्चालित प्रसूति गृहको सेवा अबरूद्ध छ । ओखलढुङ्गाको चार स्थानीय तहका दर्जन बढी स्वास्थ्य चौकीमा ०७६ कात्तिक अन्तिम सातादेखि सेवा

पानी अभाव हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

स्वास्थ्य संस्थाहरूमा २४ सै घण्टा पानीको सुविधा हुनुपर्ने सरकारी मापदण्ड भएपनि यहाँका स्वास्थ्य संस्थाहरूले भने पानीको अभाव झेलिरहेका छन् । सुत्केरी सुविधा भएका र अन्य स्वास्थ्य संस्थाहरूमा पनि पर्याप्त पानी हुनुपर्ने

सामुदायिक स्वास्थ्य एकाईमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

देवताल गाँउपालिका–१ बडकीफुलबरिया टोलमा रहेको सामुदायिक स्वास्थ्य एकाई दुई महिनादेखि औषधि र स्वास्थ्यकर्मीविहीन हुँदा उपचार गर्न आउने बिरामीलाई समस्या परेकाले तत्काल व्यवस्था मिलाउन स्थानीयले मङ्सिर १२ गते वडा कार्यालय र

कर्मचारी अभावका कारण बालबालिका नियमित खोप सेवाबाट वञ्चित

कर्मचारी अभावका कारण जिल्ला अस्पताल भोजपुर बाट दिइने नियमित खोप सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल भोजपुरमा चार जना अनमीको दरबन्दी भए पनि कर्मचारी समायोजनका कारण सरूवा भएर गएपछि

हंसपुर नगरपालिकाका शिक्षकहरू तलब नपाएको भन्दै आन्दोलित

धनुषा जिल्लाका शिक्षक संस्थाहरूको संयुक्त समितिले शिक्षकहरूको तलब भत्ता उपलब्ध गराउनको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा मङ्सिर ८ गते ज्ञापनपत्र बुझाएको छ । धनुषा जिल्लामा आउँदो मङ्सिर १९ गतेदेखि अर्धवार्षिक

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द, सेवाग्राही मर्कामा

समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द भएका कारण सेवाग्राही मर्कामा परेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी र ४ म्यालपोखरीको बर्थिङ सेन्टर बन्द भएको मदाने गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले बताउनु

बाल आश्रममा इन्सेक प्रतिनिधिको समन्वयमा आर्थिक सहयोग

जनकपुरस्थित सद्गुरू कविर बाल आश्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाका जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा मङ्सिर १६ गते आर्थिक सहयोग गरिएको छ । आश्रमका सञ्चालक प्रोफेसर सन्त सत्यनारायण आलोकलाई

उर्जामन्त्री र मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

रास्कोट नगरपालिका शान्तीघाटमा फुकोड कर्णाली हाइड्रोको अनुगमनका लागि पुग्नुभएका सङ्घीय सरकारका उर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी कात्तिक १६ गते दुई ओटा बम विष्फोट

मत नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शान्तिनगर गाउँपालिका–२ का ५२ वर्षीय पदमबहादुर वली र उहाँकी ४५ वर्षीय पत्नी जयन्ता वलीलाई मङ्सिर १४ गते भएको उप निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिएर नेकपालाई मतदान गरेको आरोपमा शान्तिनगर गाउँपालिकाका

छाउपडी गोठमा निसास्सिएर एक युवतीको मृत्यु

महिला हिंसा विरूद्वको १६ दिने अभियान चलिरहेकै बेला साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको शव मङसिर १६ गते बिहान छाउपडी गोठमा फेला परेको छ । महिनावारी भएको चौथो

बेचबिखनमा परेका बालबालिकाको उद्दार

विभिन्न समयमा बेचबिखनमा परेका एक बालक सहित तीन जनालाई  भारतबाट मङ्सिर १४ गते उद्दार गरिएको छ । रूपन्देही जिल्लाकी १६ वर्षीया बालिका, पर्सा जिल्लाका ११ वर्षीय बालक र १३ वर्षीया

खानेपानी अभावले स्थानीय मर्कामा

सानीभेरी गाउँपालिका–१ पक्रैयामा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् । १ सय ५० घरधुरी रहेको पक्रैया गाउँमा १५ वर्षदेखि नै खानेपानीको समस्या रहेको स्थानीयको गुनासो छ । प्रशस्त