बलात्कार घटनाका आरोपित गिरफ्तार अघि नै अस्पतालको सघन कक्षमा भर्ना
महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तारी गर्ने तयारी गरेपछि सुनसरी चतराधामका सिद्घबाबा भनिने कृष्णदास गिरी अति सघन कक्ष (आइसीयू) मा भर्ना भएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२





