बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७ वर्षीय बालकलाई २ वर्ष ६ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७ वर्षीय बालकलाई २ वर्ष ६ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी जिल्ला कारागारबाट भागेका कैदीबन्दी मध्ये अझै पनि २९ महिला र १ सय ४४ जना पुरुष गरी १ सय ७३ जना
राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि बिरामी र सुत्केरी महिलाको उद्धार स्टेचरकै भरमा गर्नुपर्ने अवस्था छ। सडक विस्तार र पूर्वाधार विकासका दाबी भइरहे पनि दुर्गम बस्तीका
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६४ वर्षीय बाबुलाई ०८३ जेठ २० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २०
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि सिदिङ्वा गाउँपालिका–३ सुरुम्खिमस्थित बालकल्याण माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यार्थीहरूमा अनौठो प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि ०८३
काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१० छालिङ बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्मालाई घरायसी विवादका क्रममा ०८३ जेठ २० गते खुकुरी प्रहार गरी हत्या गरेको
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–४ नौनियाका १८ वर्षीय पारस साउदलाई ०८३ जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १९ गते भैँसी
गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जेठ २० गते साँझ श्री बुद्धि विकास माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा उनीहरू
४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका– २ करमकुसेका ५५ वर्षीय बालकुमार खड्कालाई जेठ १९ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०८३ जेठ १४ गते बलात्कार गरेको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको टोलीले मधेस प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णसँग २०८३ जेठ २० गते भेटघाट गरी मधेस प्रदेशको मानव अधिकार अवस्थाका बारेमा
मुगुको सोरु गाउँपालिका–७ स्थित विजय आवासीय माध्यमिक विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण जस्ताको टहरोमा बसेर अध्ययन गर्न बाध्य भएका छन्। कक्षा १० मा अध्ययनरत बालसुन्दरी बिष्टले सास्ती भोगेर पढ्नुपर्ने
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपित विरुद्ध
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरूण राईलाई जेठ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा पीडित
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महोत्तरी जिल्ला अदालतले दश वर्षीय बालकलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र ७ लाख रुपियाँ जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, जिल्ला त्रिवेणी गाउँपालिका–१ स्थायी घर भइ चैनपुर नगरपालिका–६ भञ्याङखर्क बस्दै आएका ५७ वर्षीय गम्बु शेर्पालाई ०८३ जेठ १८ गते गिरफ्तार गरेको छ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१ मनिकापुर शिविरका २४ वर्षीय विनोद नेपालीविरुद्ध पीडित पक्षले ०८३ जेठ १९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको छ । पीडित बालिकालाई
सोनमा गाउँपालिका–३ का आठ वर्षीय बालकलाई ०८३ जेठ ७ गते अपहरण प्रयास गरेको आरोपमा रौतहट जिल्ला गौर नगरपालिका–७ बस्ने २२ वर्षीय नवराज अधिकारीलाई प्रहरीले जेठ १५ गते गौरस्थित अस्पताल चोकबाट
कटारी खानेपानी आयोजनाको मोटर बिग्रिएको साता नाघेपनि मर्मत नहुँदा उपभोक्ताले खानेपानीको चरम अभाव भोग्नु परेको छ । खानेपानी आयोजनाको पानी तान्ने मोटर विग्रिएको एक साता बितेपनि मर्मत नहुँदा उपभोक्ताले खानेपानीको
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८३/०८४ का लागि ०८३ जेठ १९ गते स्वीकृत गरेको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण, सामाजिक समावेशीकरण तथा सीमान्तकृत समुदायको सशक्तीकरणसँग सम्बन्धित कार्यक्रमहरू अघि सारेको