शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र सखुवानन्कारकट्टी गाउँपालिकाको सहकार्यमा स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन ११ गते