INSEC Online

📅 २०८३ श्रावण १

सिन्धुपाल्चोक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नगरपालिका— ४ कुविण्डेका ५० वर्षीय प्रेमबहादुर श्रेष्ठलाई ०८२ साउन २२ गते गिरफ्तार गरेको छ । आरोतिले

बहुविवाहसम्बन्धी मस्यौदा विधेयकमा नागरिक समाजको विरोध

जिल्लाका नागरिक समाजका अगुवाहरुले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा बहुविवाहलाई मान्यता दिने कानुनको मस्यौदा ल्याउन लागेको भन्दै ०८२ साउन २० गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय वालकलाई ०८२ साउन १८ गते प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई ०८२ साउन १७ गते आरोपित

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौतारा साँगाचोकगढी नपगरपालिका—११ का २६ वर्षीय दीपक माझीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ साउन ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८२ असार ३० गते आरोपित

पहिरोका कारण १८ घर परिवार विस्थापित

लिसङ्खुपाखर गाउँपालिका—५ जेठलमा बस्ती नजिक पहिरो गएपछि ०८२ साउन ६  गते १८ परिवार आफ्नो घर छाडेर अन्यत्र विस्थापित भएका छन् । बस्ती नजिक साउन ५

सिन्धुपाल्चोक अदातलद्वारा मुद्दा फर्छ्योटमा उच्च सफलता

जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष ०८१÷८२ मा मुद्दा फर्छ्योट तथा न्याय सम्पादन कार्यमा हालसम्मकै सबैभन्दा बढी उच्च सफलता हासिल गरेको छ । यस आर्थिक वर्षमा

बलात्कार कसुर गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाह्रविसे नगरपालिका— ३ का २८ वर्षीय निरञ्जन लामालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौतारा सागाचोकगढी नगरपालिका— ६ का ३५ वर्षीय बिनय लामालाई आठ वर्षको कैद सजायको  फैसला गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय बालकलाई ०८२ साउन ४ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई साउन १ गते यौन

सामुहिक बलात्कारपछि हत्या घटनाको इन्सेकद्वारा स्थालगत तथ्य सङ्कलन

भोटेकोशी गाउँपालिका— ५ मार्मिङकी ११ वर्षीया बालिकाको पाँच जना युवाले सामुहिक बलात्कार गरी हत्या गरेको घटनाको तथ्य सङ्कलन गर्न इन्सेक जिल्ला प्रतिनिधिको नेतृत्वमा गएको टोलीले

मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार १३ गते चौतारामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले

सामूहिक बलात्कार गरी हत्या घटनाका आरोपित गिरफ्तार

भोटेकोशी गाउँपालिका– ५ की ११ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका– ५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तमाङ, सोही ठाउँका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नगरपालिका—३ का ६२ वर्षीय निमा तमाङलाई ०८२ असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई ०८१ चैत

बालयौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बलेफी गाउँपालिका—८ का २७ वर्षीय विकाश पराजुली र सोही ठाउँका २४ वर्षीय नकुल कार्कीलाई ०८२ जेठ ३१ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका—१ का २९ वर्षीय एक  पुरुषलाई प्रहरीले ०८२ जेठ २९ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई मकवानपुर जिल्ला राक्सिराङ्ग गाउँपालिका— ६ स्थिायी घरभई मेलम्ची बजरमा मजदुरी काम गर्दै आएका २८ वर्षीय रोमन चेपाङले बलात्कार गरेको घटना विरुद्ध ०८२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा— ४ स्थित थकनीका २८ वर्षीय निरज तामाङलाई प्रहरीले ०८२ जेठ १८ गते गिरफ्तार गरेको छ । पीडित

बाढी पहिरोबाट बिस्थापित भएका परिवारको बास बस्ने ठाउँकै अभाव

गत वर्ष असोज महिनाको अविरल वर्षाको कारणले आएको पहिरोले घर बगाएर विस्थापित भएका जुगल गाउपालिका— २ तेघा गाउँका पाँच घर परिवारलाई अहिलेसम्म बास बस्ने ठाउँकै

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका– २ का ५२ वर्षीय तिर्थबहादुर कामीलाई प्रहरीले ०८२ जेठ १७ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई

अन्य

भिडियो