INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३

रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम

संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्‍याली सहितको प्रवचन कार्यक्रम

नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित

रामेछापको जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकामा विद्यालय उमेरका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । मन्थली नगरपालिकालाई बालमैत्री शासन सञ्चालन भएको नगरपालिका घोषणा गर्ने तयारीको

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सचेतना र्‍याली

मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा ०८० भदौ २० गते रामेछापको सदरमुकाम मन्थलीमा सचेतना र्‍याली आयोजना गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी जिल्लाभर मनाइएको छ । इन्सेकका जिल्ला प्रतिनिधि समेत रहेको मानव बेचबिखन

व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि नागरिकहरू सम्पत्ति माथिको अधिकारबाट वञ्चित

व्यक्तिको जग्गा सुरक्षित गरिदिनु पर्ने राज्यले ५० वर्षदेखि व्यक्तिको नामको जग्गाधनी पुर्जा रोकिदिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका-१, भकाञ्जेका नागरिकहरू सम्पत्ति माथिको अधिकारबाट वञ्चित भएका छन् ।

रामेछाप कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

रामेछाप कारागारमा सजाय भोगिरहेका उमाकुण्ड गाउँपालिका-६, रोटेका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको उपचारका क्रममा ०८० भदौ ४ गते मृत्यु भएको छ । कारागार कार्यालय, रामेछापका प्रमुख

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएकालाई समस्या

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् । रामेछापका स्थानीय

‘दोरम्बा हत्याकाण्ड, मानवता विरुद्धको गम्भीर अपराध’ 

नेपालमा २०५२ सालदेखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार उल्लङ्घनका थुपै घटना भए । यस्ता कतिपय घटना मानवता विरुद्धका गम्भीर प्रकृतिका छन् ।

कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

मन्थली नगरपालिका-१२, गेलुकी ३१ वर्षीया मन्दिरा अधिकारीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आफ्नै देवर ३० वर्षीय सन्तोषकुमार अधिकारीविरूद्ध ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-८ का ३१ वर्षीय भूपेन्द्र भुजेललाई प्रहरीले ०८० साउन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

सिँचाई आयोजनाको काम अलपत्र पर्दा किसानको खेत बाँझै

खाँडादेवी गाउँपालिका-३, सित्खामा राज्यको ठुलो लगानीमा सञ्चालन गरिएको सिँचाइ योजनाको काम अलपत्र पारेर निर्माण व्यवसायी हिँडेपछि किसानको खेत बाँझै रहेको छ । सित्खा फाँट सिँचाइ

अस्पतालको फार्मेसीमा औषधि नपाउँदा बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य

मन्थली अस्पतालको फार्मेसीमा औषधि नपाउँदो बिरामीहरू दोहोरो शुल्क तिर्न बाध्य भएका छन् । अस्पतालबाट स्वास्थ्य बिमाको औषधि लिने बिरामी हरेक पटक औषधि लिँदा दोहोरो शुल्क

खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या

खाँडादेवी गाउँपालिका-४, सुतारमा खोलाले बगाएको कुलो बनाउन नसक्दा किसानलाई खेत रोप्नमा समस्या परेको छ । खोलाले बगाएको कुलो बनाउन नसकेपछि यस वर्ष किसानहरूको खेतमा धान

सरकारको निर्णय कार्यान्वयन नहुँदा दैनिक यातायात भाडामा ठगिँदै उपभोक्ता

सरकारले निर्धारण गरेको यातायात भाडा कार्यान्वयनमा ल्याउन रामेछापका यातायात व्यवसायीले अटेर गरेका कारण उपभोक्ता दैनिक ठगिएका छन् । रामेछापबाट काठमाडौँसम्म चल्ने यातायात साधनले सरकारले तोकेको

इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला नखुल्दा स्थानीय नागरिक मर्कामा

दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको इलाका प्रशासन कार्यालय, लाप्चानेमा कर्मचारी नगएको कारण ६ वर्षदेखि कार्यालय नखुल्दा स्थानीय नागरिक मर्कामा परेका छन् । सो कार्यालयका

अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या

मन्थली नगरपालिका स्थित मन्थली अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र परेर जस्ताको टहरोमा सञ्चालनमा हुँदा सेवाग्राहीलाई समस्या परेको छ । अस्पताल निर्माणको जिम्मा लिएको निर्माण

नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि उपलब्ध नगराउँदा किसानमा आर्थिक क्षति

मन्थली नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगको खोप र औषधि समयमा उपलब्ध गराउन नसक्दा किसानहरूका पशु रोगका कारण बिरामी पर्नुका साथै मरेर आर्थिक क्षति व्यहोर्नु परेको

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षमाथि शिक्षकद्वारा आक्रमण

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ध्रुव चौलागाईँमाथि बाटोमा बजेट नहालेको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-६, बुद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक ३३ वर्षीय नीराजन घिसिङले ०८०

अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले ०८० असार १ गते मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा

अन्य

भिडियो