INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

हत्या घटनाका आरोपित देवरसहित परिवारका सदस्य गिरफ्तार

रङ्गेली नगरपालिका–३ तिलुवा चोककी २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय देवर विनोद यादवलाई जेठ ५ गते गिरफ्तार गरेको छ । अनितासँग

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २७ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २७ गते ९ सय ३७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । दैनिक सङक्रमण सङ्ख्या हालसम्म

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २६ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार वैशाख २६ गते प्रदेश १ मा ७ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा ३ सय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २५ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २५ गते ५ सय ७८ जना कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा २ सय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २४ गते)

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते सूचना प्रकाशित गरेर वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । बैङ्कहरूले

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारद्वारा ३ करोड ८५ लाख रुपियाँ निकासा

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश १ सरकारले ३ करोड ८५ लाख रुपियाँ निकासा गरेको छ । कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २३ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते मध्य राति देखि जेठ १ गतेसम्म जिल्लाभर निषेध आदेश

कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने प्रदेश सरकारको निर्णय

कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएका प्रदेश सरकारले पीडित परिवारलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २२ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २२ गते ५ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा १ सय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २१ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २१ गते ६ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा २ सय

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २० गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमणका कारण ५७ वर्षीय नगर प्रहरीको वैशाख १८ गते मृत्यु भएपछि विराटनगर महानगरपालिका एक साताका लागि बन्द गरिँदा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १९ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले वैशाख १८ गते मध्यराति देखि जारी गरेको निषेधाज्ञाको कार्यान्वयन कडाइका साथ गरिएको छ । विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका,जहदा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १८ गते)

झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गते मध्यराति देखि लागू हुने गरी वैशाख २६ गते मध्य रातिसम्म

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १७ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले विराटनगरसहित चार ओटा स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै

कोभिड–१९ प्रदेश १ सरकारद्वारा बन्द गरिएका कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी

भारतबाट कोभिड–१९ सङ्क्रमितहरू झापाको काड्डभिट्टा नाका भएर नेपाल भित्र्न सक्ने भन्दै प्रदेश १ सरकारले उच्च स्वास्थ्य सर्तकतासहित बन्द गरिएका कोभिड–१९ अस्पताल र कोभिड जिल्ला अस्पतालहरू

लकडाउनको एक वर्ष, प्रदेशमा ३० हजार २ सय ९४ जना सङ्क्रमित, ४ सय ६६ जनाको मृत्यु

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको थियो । ०७७ चैत ११ गते लकडाउनको घोषणा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी ६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का २४ वर्षीय पाण्डव पासवानलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–४ का ६६ वर्षीय फौदीलाल मुखियालाई फागुन २९ गते गिरफ्तार गरेको छ । पीडित

कथित बोक्सी आरोपमा वृद्धा कुटपिट घटनाका आरोपित गिरफ्तार

कथित बोक्सी आरोपमा ६० वर्षीया वृद्धालाई कुटपिट घटनाका दुई जना आरोपितलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । ६० वर्षीया वृद्धालाई कथित बोक्सी आरोप

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–५ की ३३ वर्षीया सावित्री दाहालको हत्या आरोपमा प्रहरीले ४४ वर्षीय पति विष्णु ऋषिदेवलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडितको शरीरका विभिन्न

अन्य

भिडियो