INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

मानव बेचविखन प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

२३ र ३१ वर्षीया महिलालाई बेचविखनका लागि भारततर्फ लैजान खोजेको आरोपमा प्रहरीले दुई जनालाई फागुन २१ गते गिरफ्तार गरेको छ । विराटनगर महानगरपालिका–१६ का ३४

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरवरियालाई फागुन १५ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जहदा गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्र सरवरीयाविरुद्ध फागुन १३ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको

नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक, प्रदेश १ मा ८ सय १३ जना पीडित

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण र प्रदेश १ को मानव अधिकार अवस्था विषय अन्तरक्रिया कार्यक्रम फागुन ७ गते विराटनगरमा सम्पन्न गरिएको छ ।

शिक्षक हत्या घटनाका ३५ जना आरोपितविरूद्ध मुद्दा दर्ता

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनामा प्रहरीले ३५ जना विरूद्ध फागुन ३ गते जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान शीर्षकमा

हत्या घटनाका आरोपित गिरफ्तार

जहदा गाउँपालिका–१ की ५५ वर्षीया जोखनीदेवी सरबरीयाको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय ज्वाई प्रेमलाल सरबरीयालाई माघ २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आरोपमा विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई अपहरण पश्चात सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले जहदा गाउँपालिका–१ का २२ वर्षीय जितेशकुमार यादव र २१ वर्षीय अजय बैठाविरूद्ध प्रहरीमा उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–२ का २९ वर्षीय प्रेम चौधरीलाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ

कार्यस्थलमा प्रहरीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

जहदा गाउँपालिका–५ स्थित प्रहरी चौकी मझारेमा कार्यरत असई ३१ वर्षीय रामकुमार माझीलाई माघ २४ गते कार्यस्थलमा हातपात गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–७ का २१ वर्षीय

खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ”(इएलपी) परियोजना अन्तरगत धनपालथान गाउँपालिकामा माघ १८ गते खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर

श्रम तथा रोजगार कार्यालय तोडफोड घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा माघ ६ गते तोडफोड गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१३ का ६६ वर्षीय जोगीलाल यादव र विराटनगर महानगरपालिका–१६

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्‍याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

उर्लाबारी नगरपालिका– ६ स्थित राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४९ वर्षीय कुमार पोखरेललाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयमा कक्षामा १२ मा अध्ययनरत उर्लाबारी नगरपालिका–१ का

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजाललाई पुस २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

श्रम तथा रोजगार कार्यालयमा तोडफोड

विराटनगर महानगरपालिका– ३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा पुस १९ गते दिउँसो तोडफोड भएको छ । सुनसरी, दुहवी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर लिमिटेडमा कार्यरत

ट्रेड यूनियनमा आबद्ध हुन खोजेको आरोपमा उद्योगद्वारा मजदुर निष्काशित

बुढीगङ्गा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालिले ट्रेड युनियनमा आबद्ध हुनका लागि मजुदरले दस्तखत गरेको विषयलाई लिएर १ सय ८४ जना मजदुरलाई कामबाट निष्काशन गरेको

जिल्ला प्रतिनिधि तथा वार्षिक सम्पादन भेला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा पुस १०, ११ र १२ गते  जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न भएको

घटना अभिलेखीकरणका लागि पुनतार्जगी तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेखीकरणका लागि जिल्ला प्रतिनिधिहरूलाई एक दिवसीय पुनर्ताजगी तालिम पुस १० गते

अन्य

भिडियो