नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कल गरिएका घटनाहरू प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजना
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कल गरिएका घटनाहरू प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजना
मिक्लाजुङ गाउँपालिका–१ का ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गैर न्यायिक भएको निश्कर्ष अनुगमन टोलीले निकालेको छ । इन्सेक प्रदेश १ प्रमुख सोमराज थापासहितको टोलीले
२१ वर्षीया युवती बलात्कार घटनाका आरोपितलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा मिलापत्र गराएको आरोपमा प्रहरीले ६ जनालाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित पक्षलाई
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मिक्लाजुङ गाँउपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रदेश १, का १ लाख ५० हजार बढी नागरिकलाई जग्गा धनिपुर्जा वितरण गरिने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले प्रदेश १ का ३०
सरकारले मानव अधिकारका विषयलाई प्राथमिकतामा नराख्दा नेपाल मानव अधिकार रक्षाको अभियानमा कमजोर हुँदै गएको धारणा अधिकारकर्मीहरूले राखेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालय
शारीरिक तथा बौद्धिक अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–५ का २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई मङ्सिर १३ गते गिरफ्तार
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ को आयोजना शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबीच प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम मङ्सिर १२ गते विराटनगरमा सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा अन्त्यका लागि सङ्घीय सरकार र प्रदेश सरकारले प्रभावकारी कदम चालेको र हिंसा अन्त्यका लागि सरकार प्रतिवद्ध रहेकाे प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सैन्य लडाकु भएको आरोपमा ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मङ्सिर ६ गते उर्लावारी नगरपालिका–६ बाट गिरफ्तार गरेको
२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले
उर्लाबारी नगरपालिका–४ की ३० वर्षीया कोपिला बर्देवालाई ससुराको अन्तिम संस्कारमा सहभागी हुनबाट वञ्चित गराएको आरोपमा प्रहरीले दुई जनालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।
प्रदेश सरकारले बनाउने कानुनहरूमा मानव अधिकार कानुन तथा यससँग सम्बन्धित विश्वव्यापी सिद्धान्त,मूल्य,मान्यता र मापदण्ड सुनिश्चित हुने गरी नीति तथा कानुन बनाउन अधिकारकर्मीहरूले नीति तथा कानुन
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा न्यायिक समितिका पदाधिकारी,जनप्रतिनिधि र अन्य सरोकारवालाहरुका दुई दिने क्षमता अभिवृद्धि तालिम मोरङ थनपालथान गाँउपालिकामा कात्तिक २१ गते
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलबारी नगरपालिका–३ का २६ वर्षीय सुमन तामाङ र पीडित बालिकाका ६५ वर्षीय हजुरबुबालाई कात्तिक १४ गते गिरफ्तार गरेको
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाँउपालिका–१ लखन्तरीका ४० वर्षीय जुमेश सरदारलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक
प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा इलाम,चुलाचुली गाँउपालिका–६
श्रमको मूल्य दिलाइन दिन माग गर्दै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले श्रम कार्यालयमा निवेदन दिएपछि सो कार्यालयले निजी विद्यालयका सञ्चालकहरूलाई शिक्षक तथा कर्मचारीहरूको पारिश्रमिक दिन
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी,इटहरी उपमहानगरपालिका–१ का ३५ वर्षीय निरज शर्मा भनिने नजाम अन्सारीलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडित
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– १६ का २१ वर्षीय गौरव शाहलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
पाख्रिवास नगरपालिका–७ मुगाका पत्रकार ४७ वर्षीय गोपाल बराइलीलाई इन्सेक कोशी
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मकवानपुरका मानवअधिकारकर्मी तथा नागरिक समाजसँग आबद्ध
अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश
मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेश र इन्सेक बागमती प्रदेशको