INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

उच्च अदालत विराटनगरद्वारा विपक्षीका नाममा बीमा रकम भुक्तानी नगर्नुको कारण देखाऊ आदेश जारी

उच्च अदालत विराटनगरले कोभिड–१९ को बीमा गराएका सङ्क्रमितहरूलाई सम्झौता बमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरूको नाममा भदौ २२ गते कारण

प्रहरी हिरासतमा मृत्यु घटना छानबिनका लागि समिति गठन

लागु औषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा मृत्यु भएका भनिएका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्युका विषयमा छानबिनका लागि भदौ २१

कोभिड–१९ को बीमा भुक्तानी माग गर्दै पत्रकार महासङ्घ मोरङद्वारा उच्च अदालतमा रिट दायर

कोभिड–१९ को बीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । कोभिड–१९ सङ्क्रमित पत्रकारलाई

समयमा नै सङ्क्रमणकालीन न्याय अन्त्य गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता पीडित परिवारहरूको सहभागितामा भदौ १४ गते विराटनगरमा बलपूर्वक बेपत्ता

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलबारी नगरपालिका–११ का ५१ वर्षीय बाबुलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ माघ

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बस्दा बेहोस्, अस्पताल पुर्‍याउनासाथ मृत्यु

कोभिड–१९ विरूद्धको खोप लगाउन लाममा बसेको अवस्थामा बेहोस हुनु भएका रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको अस्पतालमा पुर्‍याउनासाथ मृत्यु भएको मोरङ कारागारले जनाएको छ

इन्सेकसहित मानव अधिकार एलाइन्सद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोगका विषयमा नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालय विराटनगरसहित अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले साउन ३२ गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग

आठ ओटा ऐन संशोधनका लागि प्रदेशसभामा विधयेक पेश

प्रदेश १, सरकारले आठ ओटा ऐनलाई एकैचोटी संशोधन गर्ने गरी प्रदेशसभामा साउन २८ गते विधेयक पेश गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका–१ पाटीगाउँका २७ वर्षीय सूर्यकुमार राईलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतोलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बिरामीको मृत्यु भएपछि आफन्तद्वारा अस्पताल तोडफोड, कर्मचारी र सुरक्षा गार्डमाथि कुटपिट

धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको उपचारका क्रममा साउन १८ गते मृत्यु भएपछि बिरामीका आफन्तले उपचारमा लापरबाही गरेको आरोपमा विराटनगर महानगरपालिका–७ स्थित गोल्डेन अस्पताल

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कटहरी गाउँपालिका–७ का ५५ वर्षीय अनिल आचार्यविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ

कोभिड–१९ को तेस्रो लहर पूर्व प्रतिकार्यका लागि प्रदेश सरकारद्वारा तयारी सुरू

कोभिड–१९ को तेस्रो लहर पूर्व प्रतिकार्यका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरू गरेको छ । स्वास्थ्य विज्ञहरूले कोभिड–१९ को सङ्क्रमणको तेस्रो लहरमा बालबालिका बढी जोखिममा

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुरका ४१ वर्षीय विजयथुलुङ राईलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७३

पारिश्रमिक दिलाइदिन माग गर्दै पीडितद्वारा इन्सेकमा निवेदन

सुन्दरहरैँचा नगरपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–१ स्थित जनरल हस्पिटल एवम् ट्रमा सेण्टरमा मेडिकल अधिकृतका रूपमा कार्यरत २७ वर्षीय रोशन झाले पारिश्रमिक नपाएको भन्दै पहल

खोपको विषयलाई लिएर विराटनगर महानगरपालिकाका मेयरविरूद्ध प्रर्दशन

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपाली कांग्रेसका कार्यकर्ता तथा आफू निकटका व्यक्तिहरूलाई साउन १३ गते राति घरघरमै गएर कोभिड–१९ विरूद्धको खोप लगाएको आरोपमा युवाहरूले मेयर

कोशी अस्पतालमा अक्सिजन उत्पादन सुरू

कोभिड–१९ को तेस्रो लहर आउनेतर्फ सचेत हुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड अस्पतालमा कम्तीमा एक हजार अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न साउन ११ गते निर्देशन

खोप लगाउन नै सास्ती, भौतिक दूरी कायम नहुँदा कोभिड–१९ को सङ्क्रमण फैलने जोखिम

विराटनगर महानगरपालिका–५ की ३३ वर्षीया प्रतिमा श्रेष्ठ साउन १२ गते वीरेन्द्र सभागृहमा कोभिड–१९ विरूद्धको भेरोसिल खोप लगाउन पुग्नु भएको थियो । सात महिनाको नानीलाई लिएर

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

पथरीशनिश्चरे नगरपालिका–४ महेन्द्र चौककी ४२ वर्षीया वर्षा दर्जीले आफूलाई कुटपिट गर्नेहरू विरूद्ध प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी नलिएको आरोप लगाउनु भएको छ । पीडितले आफ्नो

रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेकद्वारा नेपाल सरकारलाई ज्ञापन–पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले साउन १ गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न

अन्य

भिडियो