INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

मानव अधिकार सहायता कक्ष स्थापना

इन्सेक प्रदेश १, कार्यालय विराटनगर र राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय विराटनगरको आयोजनामा मानव अधिकार सहायता कक्षको स्थापना साउन १ गते विराटनगरमा गरिएको छ

इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  प्रदेश १, कार्यालय  विराटनगरको  आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार ३० गते विराटनगरमा सम्पन्न भएको छ । असार

शिशु हत्या घटना आरोपमा एकै परिवारका चार जना गिरफ्तार

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई असार २८ गते गिरफ्तार गरेको छ । रङ्गेली नगरपालिका–५ की २५ वर्षीया खुश्बु मण्डलले असार

सेवाग्राही र सेवाप्रदायकबिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोग र मानव अधिकार समूह रङ्गेलीको आयोजनामा असार २८ गते रङ्गेली नगरपालिकामा सेवाग्राही र सेवाप्रदायकबिच शिक्षा, स्वास्थ्य, खाद्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्लाको बोदेवर्साइन नगरपालिकाका–२ का २८ वर्षीय राजेश शाहलाई असार २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

कोभिड–१९ को महामारीमा मानव अधिकार रक्षक नै प्रभावित : अधिकारकर्मी

कोभिड–१९ को महामारीका समयमा मिडिया हाउसले पत्रकारहरूलाई कामबाट निष्काशन गरेको वा पारिश्रमिक दिन आनाकानी गर्दा स्वयम् मानव अधिकार रक्षकहरू नै समस्यामा परेको पत्रकारहरूले बताएका छन्

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बेलवारी नगरपालिका– ७ बाहुनीकी ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति अम्विका घिमिरेलाई  असार १९ गते गिरफ्तार गरेको छ । पीडितलाई

कोटा प्रणाली खारेज गर्न माग गर्दै बिरामीद्वारा विरोध

कोशी अस्पताल विराटनगरमा एक्सरे विभागमा कार्यरत दुई जना चिकित्सकले राजीनामा दिएपछि अस्पताल प्रशासनले सेवा प्रवाहका लागि कोटा प्रणाली अपनाएपछि सेवाग्राहीले त्यसको विरोध गरेका छन् ।

कानुन व्यवसायीलाई कोभिडविरूद्धको पुरा डोज खोप उपलब्ध गराउन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले कानुन व्यवसायीहरू पनि ‘फ्रन्टलाइनर’ भएको व्याख्या गरी उनीहरुका लागि कोभिड–१९ विरूद्धको खोपको पुरा डोज लगाउने व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारका नाममा

बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

सुनवर्षी नगरपालिका–४ का ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १३

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

कटहरी गाउँपालिका–२ का ५० वर्षीय सञ्जयकुमार करवाले कुटपिट घटनाका आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको आरोप लगाउनु भएको छ ।

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कानेपोखरी गाउँपालिका–५ चिसाङबस्तीकी २५ वर्षीया शोभा दर्जीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले घटनाका आरोपितविरूद्ध असार ४ गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी उजुरी दिएको छ

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरीता सोरेनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–६ का ३० वर्षीय सुफल हस्तालाई गिरफ्तार गरेको छ । सरीताको ०७८

प्रदेश १ मा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई विषेश प्राथमिकता (बजेटको पूर्ण पाठसहित)

प्रदेश १ सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखि आर्थिक वर्ष २०७८।०७९ को बजेट असार १ गते प्रस्तुत गरेको छ । प्रदेश १ सरकारले

बालिका हत्या घटनाका आरोपितविरूद्ध किटानी उजुरी

कानेपोखरी गाउँपालिका–३ की १६ वर्षीया बालिका पुतली खड्काको हत्या गरेको आरोपमा पीडित पक्षले तीन जना विरूद्ध प्रहरीमा किटानी उजुरी दिएको छ । बालिकालाई ०७८ वैशाख

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी ३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–१ का ४० वर्षीय मित्रकुमार दनुवारलाई जेठ २६ गते गिरतार गरेको छ ।

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा

प्रदेश १ सरकारले कोभिड–१९ विरूद्धको खोपमा सबै प्रदेशवासीहरूको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न ‘डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिकामा–२ का २४ वर्षीय सरोजकुमार साहलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

विराटनगरमा प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

४० वर्षीय स्वास्थ्यकर्मी अशोककुमार राजवंशीलाई कार्यस्थलमा रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कोशी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब राजवंशीमाथि जेठ १८ गते

मानव अधिकारमैत्री बजेट निर्माण गर्न प्रदेश सरकारलाई इन्सेकको सुझाव

इन्सेक प्रदेश १ कार्यालय विराटनगरले सामाजिक विकास मन्त्री उषाकला राईलाई मानव अधिकारमैत्री बजेट निर्माण गर्न सुझाव दिएको छ । इन्सेकले महिला, बालबालिका र ज्येष्ठ नागरिक,

अन्य

भिडियो