INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

मोरङ कारागारमा १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु

मोरङ कारागारमा बितेको १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु भएको छ । राज्यको नीति कारागारलाई यातना गृहबाट रूपान्तरण गरी सुधार गृह बनाउने भएपनि मोरङ कारागारमा

बलात्कारपछि हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले भारतको, अररिया जिल्ला स्थायी घर भई कटहरी गाउँपालिकामा बस्दै आएका २४ वर्षीय मुकेश

मोरङ कारागारमा कैदीको मृत्यु

बलात्कार मुद्दामा कैद भुक्तान गरीरहेका रतुवामाई नगरपालिका–८ का ४३ वर्षीय नारायण थापाको कात्तिक २४ गते राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतको

मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

जिल्ला कारागार मोरङका चौकीदार किरण गुरुङले उनका समूह बाहेकका कैदी तथा बन्दीलाई यातना दिएको आरोपमा कारागारका कैदीबन्दीबिच कात्तिक २३ गते झडप भएको कारागार प्रशासनले जनाएको

सङ्घीय सरकारद्वारा प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास, अधिकांश अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी प्रदेश १ मा एक वर्षअघि ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल

शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया

इन्सेक प्रदेश १ कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूह थानपालथानको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम कात्तिक १२ गते सम्पन्न

कथित बोक्सी आरोपमा कुटपिट, आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

विराटनगर महानगरपालिका–८ की ५४ वर्षीया रफिना खातुनले आफूलाई कथित बोक्सी आरोपमा कुटपिट गर्ने आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको आरोप लगाउनु भएको छ ।

महामारी र विपद्को समयमा मानव अधिकार संरक्षणको सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेकको आयोजनामा कात्तिक १० गते विराटनगरमा “महामारी र विपद्को समयमा मानव अधिकार संरक्षणको सवालमा मानव अधिकार संस्थाहरू,नागरिक समाजको भूमिका र चुनौती,विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको

कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका आवश्यकः प्रदेश प्रमुख

कानुन निर्माण प्रक्रियामा नागरिक समाजको भूमिका आवश्यक भएको प्रदेश १, प्रमुख सोमनाथ अधिकारी प्यासीले बताउनु भएको छ । कात्तिक ९ गते इन्सेकले विराटनगरमा आयोजना गरेको

राज्यलाई सही दिशा निर्देशका लागि नागरिक समाजको दबाब आवश्यकः कानुन राज्यमन्त्री

नागरिक समाजको भूमिका सधैँ राज्यलाई जिम्मेवार बनाउनका लागि दबाब सिर्जना गर्ने भएकाले नागरिक समाजको भूमिकालाई सङ्घीय सरकारसहित प्रदेश सरकारले महामारीका समयमा महत्वका साथ हेरेको प्रदेश

वर्षा र हावाहुरीका कारण अन्नबालीमा क्षति, खाद्य सङ्कट आउने अनुमान

कात्तिक १ गतेदेखि प्रदेश १ का विभिन्न क्षेत्रमा भएको वर्षासँगै चलेको हावाहुरीका कारण अन्नबालीमा क्षति पुगेको छ । पाकेको धान, पाक्न लागेको धान र कोदोबालीमा

बाल सहयोगी सहजकर्ताले पाउने न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या, विभेद भएको गुनासो

नेपाल सरकारले आर्थिक वर्ष २०७८-०७९ मा बाल सहयोगी कार्यकर्ताका लागि तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या देखिएको छ । प्रदेश १ मा रहेका कतिपय स्थानीय तहले

कारागार सरूवाको तयारीविरूद्ध कैदीबन्दीका आफन्तद्वारा विरोध

अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा कैदीबन्दीका आफन्तजनले असोज १९ गते

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित, सुधारगृहका रूपमा परिणत हुन सकेनन् कारागार

नेपालको संविधान २०७२ मा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त

शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा आवासको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

रङ्गेली नगरपालिकामा मानव अधिकार समूहको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, विराटनगरको सहयोगमा कियोस परियोजना अन्तर्गत नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्यान्न र

लक्षित समुदायलाई वडा कार्यालयको स्वास्थ्य बीमा कार्यक्रम

नेपाल सरकारले २०७२ सालदेखि  सुरूआत गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम पछिल्ला दिनमा स्वास्थ्य बीमा कार्यक्रमका रूपमा रूपान्तरण भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन

मानव अधिकार प्रलेखसम्बन्धी दुई दिवसीय तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १ का १४ ओटा जिल्ला र प्रदेश २ का आठ ओटा जिल्लाका प्रतिनिधिहरूलाई मानव अधिकार प्रलेख,

प्रदेश १ मा यौनजन्य घटनामा बृद्धिः इन्सेक

प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति

कुटपिट घटनाका आरोपित जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कानेपोखरी गाउँपालिका–३ का ५६ वर्षीय प्रकाश भण्डारीलाई भदौ २९ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले सोही वडाका वडा सदस्य ५६ वर्षीय उदयबहादुर कार्कीविरूद्ध भदौ ३०

कार्यविधिमार्फत विपन्न परिवारलाई गाउँपालिकाको काजक्रिया खर्च

कटहरी गाउँपालिका–७ की ६८ वर्षीया ज्येष्ठ नागरिक होलीदेवी सरदार बाँतरको ०७८ भदौ १५ गते मृत्यु भयो । आर्थिक रूपले अति विपन्न होलीदेवीको अन्त्येष्टी र काजक्रियाका

अन्य

भिडियो