अज्ञात पक्षको आक्रमणबाट महिला घाइते
पथरी शनिश्चरे नगरपालिका–३ की ५० वर्षीया हरिमाया घिमिरे चैत २० गते अज्ञात पक्षको आक्रमणमा परी घाइते हुनु भएको प्रहरीले जनाएको छ । पथरी शनिश्चरे नगरपालिका–१०
पथरी शनिश्चरे नगरपालिका–३ की ५० वर्षीया हरिमाया घिमिरे चैत २० गते अज्ञात पक्षको आक्रमणमा परी घाइते हुनु भएको प्रहरीले जनाएको छ । पथरी शनिश्चरे नगरपालिका–१०
१२ वर्षीया बालिकालाई ०७८ चैत ४ गते लेटाङ नगरपालिका–५ खेरूवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको विषयमा उत्पन्न विवादका
सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भई विराटनगर महानगरपालिका–५ स्थित नोवेल अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर विजय यादवको हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ
स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ
लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले चैत १० गते विज्ञप्ति जारी
मोरङको लेटाङ नगरपालिकामा चैत ७ गतेदेखि लगाइएको कर्फ्यु आदेश चैत १० गतेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । २६ वर्षीया प्रहरी जवान उर्मिला
लेटाङ नगरपालिका–५ खेरूवामा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले चैत ८ गते स्थलगत अनुगमन
लेटाङ नगरपालिका–५ खेरूवामा यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिन गएको प्रहरी टोलीमाथि फागुन ६ गते भएको आक्रमणमा परी घाइते भएका प्रहरीको स्वास्थ्य अवस्थाका विषयमा इन्सेकले
यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिनका लागि गएको प्रहरी टोलीमाथि भएको आक्रमणमा घाइते हुनु भएकी एक जना महिला प्रहरीको उपचारका क्रममा मृत्यु भएपछि मोरङ प्रशासनले
सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिका करिश्माकुमारी केवटको परिवारलाई चैत १ गते भेट गरी इन्सेक प्रदेश १, कार्यालय विराटनगरले घटनाका विषयमा
शिक्षाको अधिकार सम्बोधन गर्ने गरी सरकारले सुरूआत गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्ष ०७८-०७९ मा प्रदेश १ का ७ सय २६ ओटा
डेढ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरी सार्वजनिक गरेको छ । प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र
“सामाजिक न्याय र लैङ्गिक समानता : दीगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवश प्रदेश १ मा विविध कार्यक्रम गरी मनाइएको छ
मोरङ कारागारका कैदीबन्दीको न्यायिक अधिकार सुनिश्चित गर्न उच्च अदालत विराटनगरले मोरङ कारागारमा न्यायिक शिविर आयोजना गरेको छ । फागुन १८ गतेदेखि सुरू भएको शिविर फागुन
लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ६४ वर्षीय दीपक गिरीलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।
नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई वि.स.०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ । नागरिक
संविधानको कार्यान्वयन भएको खण्डमा मात्र मानव अधिकारको रक्षा हुने उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताउनु भएको छ । इन्सेक प्रदेश १, कार्यालय विराटनगरले
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–५ स्थित एकतारा आधारभूत विद्यालयमा कार्यरत ४० वर्षीय शिक्षक कालुराम खवासलाई प्रहरीले फागुन ५ गते गिरफ्तार गरेको
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आह्वान गरिएको नेपाल बन्दका क्रममा बजार तथा यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले झापा, उदयपुर र खोटाङमा
उर्लावारी नगरपालिका–४ की ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई फागुन २ गते गिरफ्तार गरेको छ
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३
धुर्कोट गाउँपालिका– २ पिपलधाराका सात वर्षीय आयुष विकलाई बाबु ३०
२२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला