INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो, पूर्व मन्त्रीविरूद्ध उजुरी

स्थानीय तहको निर्वाचन हुन चार दिन बाँकी रहँदा प्रदेश १ मा निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढेर गएका छन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३४ जना दलित महिला सदस्यसँगै ४३ जना निर्विरोध

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १, मा ४३ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश निर्वाचन आयोगका प्रदेशभरिमा एक जना

मेयर पदका उम्मेदवारको गाडी आगजनी आरोपमा एक जना गिरफ्तार

बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवारको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डेलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । राष्ट्रिय

चुनाव नजिकिएसँगै आचारसंहिता उल्लङ्घन बढ्दो, उम्मेदवार अपहरण गरेको पीडित पक्षको आरोप

प्रदेश १ मा स्थानीय तह निर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेर गएका छन् । खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार चुनाव मिति नजिकिएसँगै जिल्लामा मतदातालाई

मोरङमा निर्वाचन लक्षित सेना, सशस्त्र र नेपाल प्रहरीको सुरक्षा गस्ती सुरू

मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ती सुरू गरेको छ । स्थानीय तह निर्वाचन ०७९ का वैशाख ३०

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, उचित मतदाता शिक्षा अभावमा मत बदर हुने जोखिम

१६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र अन्य २३ जना गरी ३३

उपमेयर पदका उम्मेदवारविरूद्धको रिटमा कारबाही सुरू

विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार दिनु भएकी शिल्पा निराला कार्कीविरूद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सर्वाेच्च अदालतले

उपमेयर पदकी उम्मेदवारविरूद्ध सर्वोच्चमा रिट दायर

विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनु भएकी शिल्पा निराला कार्कीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा दलका प्रतिनिधि तथा उम्मेदवारद्वारा आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० गते नजिकिएसँगै प्रदेश १ मा निर्वाचन आचारसंहिता उल्लङ्घनका दृश्यहरू बढेर गएको अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग ऐन,

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा चुनावी अभियानका क्रममा आचारसंहिता उल्लङ्घन

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा उल्लङ्घन भएको पाइएको छ ।

नौ जना उम्मेदवारविरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका ६ जना उम्मेदवारविरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका ६

स्थानीय तह निर्वाचन ०७९– इलाममा वडाध्यक्ष पदका उम्मेदवारविरूद्ध उजुरी, झापामा आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूका विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका छन् । वैशाख ३० गतेका लागि निर्धारण गरिएको निर्वाचनका

उदयपुर र धनकुटामा उम्मेदवारविरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पर्न थालेका छन् । धनकुटा

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा २२ हजार बढीको उम्मेदवारी, मोरङ र ताप्लेजुङमा उम्मेदवारविरूद्ध उजुरी

प्रदेश १ मा ६ हजार ५९ पदका लागि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा २२ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा इन्सेकको अनुगमन, खोटाङमा उम्मेदवारमाथि कुटपिट, पालना हुन सकेन आचारसंहिता

स्थानीय तह निर्वाचन ०७९ का लागि राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू मनोनयन दर्ता गराइ रहेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी गराएका छन् । आगामी वैशाख

कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार

जहदा गाउँपालिका–७ की ३२ वर्षीया पानो टुडुको ३३ वर्षीय पति नारायण सोरेनको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ३३ वर्षीय पति नारायण सोरेनले मादक

बाबु हत्या घटनाका आरोपित गिरफ्तार

बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा वासुदेव कार्कीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले अंशसम्बन्धी विवादमा

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ का ३ सय २१ मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८ सम्वेदनशील र ७ सय ९ सामान्य

०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १ का ३ सय ३१ ओटा मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८

टाइफाइडविरूद्धको राष्ट्रव्यापी खोप अभियान सुरू, प्रदेश १ का १२ लाख बढी बालबालिकालाई खोप लगाइने

नेपाल सरकारले चैत २४ गते शुभारम्भ गरेको टाइफाइड(म्यादे ज्वरो) विरूद्धको राष्ट्रव्यापी खोप अभियान औपचारिक रूपमा चैत २५ गतेदेखि सुरूआत भएको छ । १५ महिनादेखि १५

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा टेलिभिजन सम्वाद सम्पन्न

इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत रङ्गेली नगरपालिकामा चैत २३ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा टेलिभिजन

अन्य

भिडियो