निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा छलफल
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा छाँयानाथ रारा नपा-४ ताल्चा गाउँमा निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा वैशाख ६ गते मतदाताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा छाँयानाथ रारा नपा-४ ताल्चा गाउँमा निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा वैशाख ६ गते मतदाताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ
सदरमुकामदेखि एक दिन टाढा रहेको मुगुम कार्मारोग गाउँपालिका-६ का एकै घरका तीन जना दिदीभाइले अपाङ्गता परिचय-पत्र नपाउँदा सरकारबाट अपाङ्गता भएका व्यक्तिलाई दिइने सेवाबाट विमुख भएको
जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन महिनादेखि कर्मचारीविहीन भएपछि सेवाग्राही प्रभावित
गत वर्षको खडेरीले मुगुका २४ गाविसका लागि राहत स्वरुप सरकारले ७ हजार क्विन्टल चामल वितरण गर्ने भनेपनि सरकारले समयमा ढुवानी नगर्दा राहतको चामल एक वर्षबितिसक्दासमेत
धैनकोट गाविसमा रहेको स्वास्थ्य चौकी दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयले आरोप लगाएका छन् । धैनकोट गाविसको स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्तोष मल्ल र सुरेन्द्र शाह
सहुलियत दरमा खाद्य संस्थानको श्रीकोट डिपोबाट सर्वसाधारणलाई विक्री गरिने खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खत्याड भेगका सात गाविसका सर्वसाधारणलाई २० रुपियाँ बढीमा विक्री गरेको पाइएको
जिल्ला अस्पतालमा ७०, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकीहरूका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने नेपाल सरकारको कार्ययोजना भएपनि ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य
नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्रमा बसोबास गर्ने लामा समुदायका लागि करानक भेगका पाँच गाविसमा पठाइएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी मुल्य असुलेर
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा मङ्सिर २८
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा इन्सेक, कर्णाली एकीकृत ग्रामीण अनुसन्धान विकास केन्द्र (किर्डाक) र हिमाली ग्रामीण युवा विकास केन्द्र (रिसडेक)को संयुक्त आयोजनामा मङ्सिर २४ गते
सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा मङ्सिर २३ गते गमगढीमा प्रदर्शन भएको छ । मङ्सिर १४ गते संसद सचिवालयमा दर्ता गराएको संविधान
रारा, कालै र धैनकोट गाविसलाई समेटेर रारा गाँउपालिका बनाउनु पर्ने मागराख्दै आन्दोलनमा उत्रेका आठ जना प्रदर्शनकारीलाई प्रहरीले गमगढीबाट मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा कालै गाविस-३
जिल्लाको पूर्वी क्षेत्रका मुगु, डोल्पु, किम्री र पुलु उत्तरी क्षेत्रका फोतु, भिई, जिमा, धैनाकोट, कालै, नार्थपु गाविसस्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीले
यस वर्षको साउनदेखि असोज महिनासम्म जिल्लाका २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत
नेपाल खाद्य संस्थानबाट सहुलियत दरमा वितरण हुने चामल नयाँ आर्थिक वर्षसुरू भएको चार महिना बितिसक्दा पनि ढुवानीको जिम्मा लिएका ठेकेदारका कारण गाउँमा चामल नआएको स्थानीयले
वर्षाका कारण नाग्मा गमगढी सडकमार्ग विभिन्न स्थानमा भत्किएपछि यातायात अवरूद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य महासङ्घ मुगुले जनाएको छ । असार
कर्णाली प्रदेशका मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा नागरिक समाजका
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासंघ दोलखा र
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा काठमाडौंका मानव अधिकारकर्मीहरु र नागरिक समाजसँग
मानव अधिकार संरक्षण र सम्वर्धनका लागि रोम विधान अनुमोदन गर्न