आधा किताव पढेर वार्षिक परीक्षा !
कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत अन्य जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले व्यवस्था गरेको छ । पुस माघ जाडो विदा
कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत अन्य जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले व्यवस्था गरेको छ । पुस माघ जाडो विदा
विद्यमान लैंगिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको प्रमुख चपेटामा महिला र बालबालिका परेका छन् । देशमा शासन व्यवस्था र समय फेरिए पनि जुम्लामा अँझैसम्म
तिला गाउँपालिका-७ स्थित ओडारमा विष्फोटक पदार्थ बेबारिसे अवस्थामा पुस ८ गते फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर प्रकाश केसीका अनुसार कर्णाली प्रदेश
लगातार ६ जना छोरी जन्माएको आरोपमा कनकासुन्दरी गाउँपालिका-६ लुड्की २६ वर्षीया झनमाया रोकायालाई पति गङ्गाराम रोकायाले घरबाट निकाला गरेको पीडितले आरोप लगाएकी छन् । २६
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते खलङ्गामा सम्पन्न गरिएको छ । सङ्कलित घटना २०१९ को मानव अधिकार
चन्दननाथ नगरपालिकाको गाडी अज्ञात पक्षले आगजनी गरेको छ । चन्दननाथ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखिएको क १ झ १ नम्बरको गाडी गए राति आगजनी
पछिल्लो समय ग्रामीण क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना दैनिक जसो बढ्दै गएका छन् । घरेलु हिंसा, जातीय विभेद, बलात्कार जस्ता जघन्य अपराधका घटनाले डर लाग्दो
तत्कालीन् कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डक्टरविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डाक्टर रमेश केसी सरुवा भएपछि केही महिनामा डाक्टर विवेक गुप्ता अस्थायी
बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धानमा प्रभाव पर्ने भएको छ । बलात्कार घटना अनुन्धानको
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका–२ पेरे गाउँका ३६ वर्षीय भैरे सार्कीलाई कात्तिक २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले
पातारासी गाउँपालिका–४ का ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । नेपालीको महान चाड पर्व दसैँ र तिहारमा सामाजिक सुरक्षा भत्ता बुझेर मिठो
ग्रामीण क्षेत्रका खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई नेपालीको महान चाडपर्व दसैँमा समस्या भएको छ भने तिहारमा समेत समस्या हुने भएको छ । सिञ्जा गाउँपालिकाको धापा
नेपाली काँग्रेस महासमिति सदस्य सिजा गाउँपालिका (तत्कालीन धाँपा गाविस–९ चुलेलगाउँ)का ६५ वर्षीय उमाकान्त हमालको हत्या गरेको आरोपमा प्रहरीले नौ वर्पषछि सिजा गाउँपालिका–६ (तत्कालीन शनिगाउँ गाविस–७)
तिला गाउँपालिकाले छाउपडी प्रथा मान्दै आएका कर्मचारी तथा जनप्रतिनिधिको सेवा सुविधा रोक्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा असोज १० गते बसेको
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय र १६ वर्षीय बालकलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज ६
जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका जोडने उर्थचौतारादेखि पातारासी गाउँसम्मको सडकमा पहिरोले सडक अवरूद्ध भएपछि दुई महिनादेखि एम्बुलेन्स सेवा बन्द भएको छ ।
जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका जोडने उर्थचौतारादेखि पातारासी गाउँसम्मको सडकमा पहिरोले सडक अवरूद्ध भएपछि दुई महिनादेखि एम्बुलेन्स सेवा बन्द भएको छ ।
तातोपानी गाउँपालिका–५ निवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ३२ वर्षीय पूर्णप्रसाद चौलागाईलाई भदौ २८ गते सोही ठाउँका ४५ वर्षीय काठ व्यवसायी नौसरे डाँगीले ज्यानमार्ने धम्की
उमेर नपुग्दै आमा बनेपछि कुषोषण भएका बालबालिका जन्मिने समस्या भोगिरहेको जुम्लाका सुत्केरी महिलाले गुनासो गरेका छन् । पातरासी गाउँपालिका–४ लुम गाउँकी १९ वर्षीया लग्नमाया बुढाले
हिमा गाउँपालिकास्थित ३ नम्बर वडा कार्यालयमा चार हप्तादेखि तालाबन्दी हुँदा सेवाग्राही प्रभावित भएका छन् । वडाको केन्द्र विवादको विषयमा साउन २५ गते स्थानीयबासीले तालाबन्दी गरेका
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३
धुर्कोट गाउँपालिका– २ पिपलधाराका सात वर्षीय आयुष विकलाई बाबु ३०
२२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला