धारिलो हतियार प्रहार गरी वडाध्यक्षमाथि आक्रमण, आरोपितलाई कारबाहीको माग
पातारासी गाँउपालिका-२ का वडाध्यक्ष ४६ वर्षीय पुन्नबहादुर बोहोरालाई धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा कारबाहीको मागगर्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा