INSEC Online

📅 २०८३ श्रावण १

जुम्ला

दृष्टिविहिन विद्यालयमा गाउँलेले नै पानी रोकिदिए

सिँजा गाउँपालिका-३ नराकोटमा रहेको भैरव माध्यमिक आवासीय विद्यालयका लागि ल्याइएको खानेपानी गाउँलेले अबरूद्ध गरिदिएका छन् । विद्यालयमा खानेपानीका सबै संरचना बनाइएको छ । तर, गाउँका

जहाँ छोरीलाई अहिले पनि सन्तानका रूपमा स्वीकारिँदैन !

साँझ पर्ने बेलामा जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली पुस्तकालयको तल्लो तलाको गल्लीमा नाबालकको आवाज सुनियो । पुस्तकालयको दोस्रो तलामा रेडियो नारी आवाजका सञ्चारकर्मी बसेका थिए ।

सुनेकै भरमा उच्च शिक्षा पढ्नुपर्ने दृष्टिविहिनको बाध्यता

तिला गाउँपालिका–४ नुवाकोटका दृष्टिविहिन गणेश खत्री ०७५ सालको एसइई परीक्षामा ३.०५ जिपिए ल्याएर उत्तीर्ण भए ।   कक्षा १० सम्म ब्रेललिपीको सहयोगमा अध्ययन गरेका खत्रीले

शिक्षक नहुँदा चार महिनादेखि पठनपाठन प्रभावित

पातारासी गाउँपालिका स्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका एच्छिक गणित विषयका शिक्षक लामो समयसम्म नआएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।   विदा नै स्वीकृत नगराई

प्रहरीसँगको विवादपछि एक युवा सम्पर्कविहीन

गुठीचौर गाउँपालिकास्थित प्रहरी चौकीका प्रहरीसँगको विवाद पछि एक युवा सम्पर्कविहीन भएका छन् । सोही गाउँपालिका–४ खल्लावाडाका ३४ वर्षीय डिल्लीराज खत्री साउन १३ गतेदेखि सम्पर्कविहीन भएका

चौधबिस भेगका ४५ प्रतिशत महिला घरमै सुत्केरी हुन्छन् !

जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने चौधबिस भेग अर्थात पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अहिले पनि घरमै सुत्केरी हुने गरेका छन् ।   अन्धविश्वास, रूढिवादी

स्वास्थ्यकर्मी अभावमा सेवाग्राहीलाई समस्या

तिला गाउँपालिका–९ खोप्रीकी २६ वर्षीया झनमाया रावतलाई दुईहप्ता पहिले सुत्केरी व्यथा लाग्यो । झनमायालाई उनका पति र आफन्तले ३ घण्टाको बाटो बोकेर राँसा बर्थिङ सेन्टरमा

द्वन्द्वपीडितले राहत नपाएको गुनासो

१० वर्षे सशस्त्र द्वन्द्वकालिन अवस्थामा घाइते भएका द्वन्द्वपीडितले राहत नपाएको गुनासो गरेका छन् । देश शान्ति प्रक्रियामा आएको एक दशक बितिसक्दा पनि तिला गाउँपालिका-१ रारालिहीका

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा हिमा गाउँपालिका–७ धाँचुगाउँ बस्ने

स्थानीयद्वारा वडाध्यक्षमाथि कुटपिट, गाउँबाट विस्थापित

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुम गाउँका स्थानीयले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडिबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै

विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित

सिँजा गाउँपालिकाका २२ ओटा विद्यालयमा शिक्षकहरूले अनिश्चितकालिन रूपमा तालाबन्दी गरेपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ । आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै निजी शिक्षकहरूले सिँजा गाउँपालिका

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते जिल्ला सदरमुकाम खलङ्गामा

जनप्रतिनिधिमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरामाथि हातपात गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–६ उर्थुगाउँका अम्मर विष्टलाई असार ९ गते गिरफ्तार गरेको छ । आगामी आर्थिक वर्षको नीति

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ४० वर्षीय चन्द्रविर तिरुवा (रविकरण)लाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ । सिञ्जा गाउँपालिका-२ चुलेलगाउँ

स्थानीय सरकारसँग बर्थिङ सेन्टर माग

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष ३ घण्टा टाढा पैदल दुरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदालैजाँदै बाटोमै सुत्केरी भइन् । नजिकै

स्वास्थ्य संस्थामा जीवनजल समेतको अभाव

कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँ स्थित विराट स्वास्थ्य चौकीमा जीवनजल समेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका

लैङ्गिक विभेद कायमैः छोराको मोहमा सात छोरी !

कर्णाली समाजमा लैङ्गिक विभेद कायमै छ । छोरी जन्मँदा उत्सव वा खुशियाली मनाउने गरिँदैन । अस्पतालमा होस या घरमा होस छोरा जन्मिए सिन्दुर जात्रा गर्ने

दृष्टिविहीन विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

नयाँ शैक्षिक सत्र सरू भएको चार महिना बित्न लागिसक्दा पनि दृष्टिविहिन विद्यार्थीले पाठ्यपुस्तक (ब्रेललिपी) नपाएको गुनासो गरेका छन् । हिमाली जिल्लामा २६ माघदेखि नयाँ शैक्षिक

श्रमको ज्याला नपाएको मजदुरको गुनासो

नाग्म गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरे बापतको ज्याला नदिएको यहाँका मजदुरले गुनासो गरेका छन् । हिमा गाउँपालिका–१ बड्की देयारगाउँ र आचार्यलिहीका

जुम्लामा ६९ प्रतिशत बालविवाह

जुम्लामा बालविवाह बढी हुने गरेको अध्ययनले जनाएपनि यस वर्ष पहिलो पटक बालविवाहका दुईओटा उजुरी प्रहरीमा दर्ता भएका छन् । बालविवाह न्यूनीकरणका लागि विभिन्न संघसंस्थाले लामो

अन्य

भिडियो