INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इच्छाकामना गाउँपालिका-३ का ४५ वर्षीय मेघ बहादुर चेपाङलाई प्रहरीले ०८० साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

इन्सेकको पहलमा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

इच्छाकामना गाउँपालिका-२, काउलेका ज्येष्ठ नागरिक ८४ वर्षीय गोरे प्रजाको भरतपुर अस्पतालमा इन्सेकको पहलमा निःशुल्क उपचार भएको छ । पेट दुखाइको समस्याले गर्दा उपचारको लागि साउन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका-२१ का २९ वर्षीय शंकर परियारलाई प्रहरीले ०८० साउन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राप्ती नगरपालिका-२ का २५ वर्षीय गणेश लामालाई ०८० साउन ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० असार २९ गते रत्ननगर नगरपालिका-१२ का ४० वर्षीय सुदिप खत्री दाहाललाई

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजाय फैसला

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ०८० असार २७ गते माडी नगरपालिका-९, गणेशकुञ्जका २३ वर्षीय सुरेश वोटेलाई तीन

मनसुन सुरु भएसँगै नारायणगढ-मुग्लिन सडक अवरुद्धः यात्रुहरू गन्तव्यमा पुग्नै समस्या

यस वर्षको मनसुन सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकमा दुई हप्तादेखि निरन्तर आएको पहिरोले यात्रुहरू समस्यै समस्यामा परेका छन् । नारायणगढ-मुग्लिन सडकको तुइन खोला नजिकको पहिरोका कारण

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असार १७ गते भारतको बिहार घर भइ हाल भरतपुर महानगरपालिका-१० मा

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १४ गते भरतपुरमा सम्पन्न

यौन दुर्व्यवहार गरेको कसुरमा १० महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० असार १३ गते भरतपुर महानगरपालिका-१६ का ३७ वर्षीय ओम तामाङलाई १०

बलात्कार प्रयास गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० असार ११ गते भरतपुर महानगरपालिका-१९ का ५० वर्षीय निराजन थापालाई एक

बाल अधिकार समूहद्वारा चेलिबेटी बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका-९ स्थित चतुर्मुखी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले चेलिबेटी बेचबिखनसम्बन्धी ०८० असार १० गते सडक

बाल अधिकार समूहद्वारा लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसासम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका-११ स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसासम्बन्धी ०८०

बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा इच्छाकामना गाउँपालिका-२ स्थित जनप्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बाल अधिकारसम्बन्धी ०८० असार ४ गते काउलेमा

बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा इच्छाकामना गाउँपालिका-१ स्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बाल अधिकारसम्बन्धी ०८० असार ३ गते

इन्सेकको पहलमा भरतपुर कारागारका कैदिबन्दीको लागि औषधि हस्तान्तरण

भरतपुर कारागारमा रहेका कैदिबन्दीको लागि नेपाल औषधि तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नारायणगढ इकाइले औषधि हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष धर्मदत्त दवाडीले कारागार कार्यालयका

बलात्कार गरेको कसुरमा ११ वर्ष आठ महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० जेठ ४ गते रत्ननगर नगरपालिका-२ का २२ वर्षीय विजय कुमारलाई ११ वर्ष

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ४ गतेको इजलासले ३९ वर्षीय बुबालाई दुई वर्ष कैद सजाय हुने

बलात्कार गरेको कसुरमा २२ दिन कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-६ का १९ वर्षीय दिपकुमार शाहलाई २२ दिन कैद

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-१ का ४६ वर्षीय मनिराम दराईलाई एक

अन्य

भिडियो