INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-१ का ४६ वर्षीय मनिराम दराईलाई एक

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० जेठ ३ गते खैरहनी नगरपालिका-११ का ३१ वर्षीय सुवास उप्रेतीलाई १८ वर्ष

बाल अधिकार चेतना समूहद्धारा नाटक प्रर्दशन

इच्छाकामना गाउँपलिका–१ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले ०८० जेठ २ गते बालविवाह तथा कुलतको विकृतिविरुद्ध सचेतनामुलक सडक

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा इच्छाकामना गाउँपालिका–२ स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० वैशाख २९ गते कल्याणटारमा

इन्सेकको पहलमा कारागारमा सिटामोल सहयोग

भरतपुर कारागारमा औषधि अभाव सम्बन्धी समाचार इन्सेक अनलाइनमा प्रकाशित भएपछि भरतपुर महानगरपालिका-१० मा रहेको विश्वज्योति फर्माले सिटामोल सहयोग गरेको छ । फर्माका सञ्चालक विज्ञान पौडेलले

बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश उद्धव भट्टराइको इजलासले ०८० वैशाख ३१ गते ३१ वर्षीय बुबालाई जन्मकैद सजाय हुने फैसला सुनाएको

यौन दुर्व्यवहार गरेको कसुरमा २५ दिन कैद सजाय फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० वैशाख ३१ गतेको इजलासले खैरहनी नगरपालिका-१३ का १९ वर्षीय कुन्दन शाह तेलीलाई

बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका–११ मझवाङ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाहविरुद्ध ०८० वैशाख २७ गते

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका–९ शक्तिखोर स्थित चतुर्मुखी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० वैशाख २५ गते शक्तिखोर

भरतपुर कारागारमा सिटामोल समेत छैन: प्रमुख आचार्य

भरतपुर कारागारमा रहेका बिरामी कैदीबन्दीका लागि औषधी उपचारको समस्या भएको कारागार प्रमुख कमल आचार्यले बताउनु भयो । कारागार प्रशासन भने सिटामोल पनि नभएको भन्दै सहयोगको

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले सीमरा उपमहानगरपालिमा-७ का २१ वर्षीय अर्बिन्द कुमार गुप्तालाई ०८० वैशाख २४ गते

गरिबका लागि निःशुल्क शैया छुट्याउन निर्देशन

सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान र मेडिकल कलेजहरूमा जम्मा शैयाको दस प्रतिशत शैया उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि छुट्याउनु पर्नेमा त्यस्तो नभएको भनी

बलात्कार गरेको कसुरमा २२ वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनकी न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० वैशाख १४ गते बालिकाको बुबालाई १८ वर्ष र हाडनातामा थप ४

सर्वदलीय बैठकमा तीन बुँदे सहमतिपछि मतगणना सुरु

चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा तीन बुँदे सहमतिपछि अपराह्न २

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा लामिछानेसँग स्पष्टिकरण माग

चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते भएको उपनिर्वाचनको क्रममा आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग

सर्वदलीय बैठक बस्न नसक्दा मतगणना सुरु हुन सकेन

चितवन क्षेत्र नं. २ मा ०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनको सर्वदलीय बैठक बस्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । सबै बुथको मतपेटिका राती

चितवन क्षेत्र नंं. २ मा उपनिर्वाचन सम्पन्न (फोटो फिचर)

चितवन क्षेत्र नंं. २ मा उपनिर्वाचन सम्पन्न भएको छ । चितवनमा ०८० वैशाख १० गते सम्पन्न भएको निर्वाचनमा ७८ हजार २ सय ७७ अर्थात ६२

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ०८०

नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित मतदान पुनः सुरु

भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित गरिएको मतदान पुनः सुरु भएको छ । दुई पक्षबीच विवाद र झडप भएपछि रोकिएको मतदान सर्वदलीय बैठकमा

नयाँकिरण मावि मतदान केन्द्रमा नाराबाजी

भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी गरेको निर्वाचन कार्यालयका सहायक अधिकृत

अन्य

भिडियो