INSEC Online

📅 २०८३ श्रावण ५

चितवन

पत्रकारिता निष्पक्ष हुनुपर्छः अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८० असोज १७ गते भरतपुरमा आयोजना भएको मानव अधिकार सम्वद्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा

मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८० असोज १७ गतेबाट चितवनको सौराहामा सुरु भएको

बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा इच्छाकामना गाउँपालिका-३ का ४० वर्षीय मेघबहादुर प्रजालाई जिल्ला अदालतका न्यायधीश मातृका आचार्यको इजलासले ०८० असोज ११ गते जन्मकैद हुने

श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र

श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले ०८० भदौ ३१ गते तनहुँको म्याग्दे गाउँपालिका-६ का २० वर्षीय कृष्ण मगरलाई

यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ २५ गते राप्ती नगरपालिका-५ का ५० वर्षीय लालु प्रसाद यादवलाई

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको इजलासले ०८० भदौ २५ गते भरतपुर महानगरपालिका-१६ का ३२ वर्षीय दिनेश परियारलाई १२ वर्ष

इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन

नारी वेदनाका घटनामा आधारित रही इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन गरिएको छ । ‘मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस’

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजाय फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० भदौ १८ गते कालिका नगरपालिका-१० का ४० वर्षीय आशिष प्रजालाई ११ वर्ष

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवलपरासीको सुनवल नगरपालिका-१२ घर भएका जिल्ला तथ्याङ्क कार्यालय, भरतपुरका कार्यालय प्रमुख ४४ वर्षीय यज्ञमूर्ती भण्डारीलाई प्रहरीले ०८० भदौ १७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ घर भई सोही ठाउँमा रहेको सगरमाथा विद्यालयका शिक्षक ४२ वर्षीय हरिबहादुर सार्कीलाई प्रहरीले ०८० भदौ

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० भदौ ११ गते खैरहनी नगरपालिका-६, प’रानो पर्साका १५ वर्षीय बालकलाई ६ महिना

जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाई

जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिका सम्बद्ध मुद्दा सम्पादनमा कठिनाई भएको छ । जिल्ला अदालतमा कुल सात ओटा इजलास रहे पनि सामान्य इजलासलाई नै बाल

कैदीबन्दीले परीक्षा दिनबाट वञ्चित भएको विषयमा आयोगद्वारा कारागार अनुगमन

भरतपुर कारागार भित्र रहेका एक कैदी परीक्षा दिनबाट वञ्चित भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलिले ०८० भदौ ६ गते कारागार अनुगमन गरेको छ ।

कारागार प्रशासनको लापरवाहीले परीक्षा दिनबाट वञ्चित भए कैदीबन्दी

भरतपुर कारागार भित्र रहेका कैदी अभिषेक धमला परीक्षा दिनबाट वञ्चित हुनुभएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा बीए दोस्रो वर्षमा भर्ना भई परीक्षा फाराम भर्नुभएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-२९ का ३१ वर्षीय नविन प्रजालाई प्रहरीले ०८० साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-२७ का ४३ वर्षीय विकास मगरलाई प्रहरीले ०८० साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

चार वर्षपछि बन्धन मुक्त भएका अभिषेकले राष्ट्रिय मानव अधिकार आयोगको पहलमा पाए जन्मदर्ता र अपाङ्गभत्ता

भरतपुर महानगरपालिका-१३ का अपाङ्गता भएका १३ वर्षीय बालक अभिषेक सुनार चार वर्षपछि बन्धन मुक्त हुनुभएको छ । बन्धन मुक्त हुनुभएका सुनारले अन्ततः राष्ट्रिय मानव अधिकार

अन्य

भिडियो