INSEC Online

📅 २०८३ श्रावण १

गुल्मी

सात वर्षमा पनि न्यायिक समिति प्रभावकारी बन्न नसक्दा समस्या

नेपालको संविधानको धारा २१७ मा व्यवस्था भए अनुसार कानुन बमोजिम आफ्नो अधिकार भित्रका विवाद निरुपण गर्न स्थानीय तहमा उपाध्यक्ष उपप्रमुखको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय

बर्थिङ्ग सेन्टरबाट रेफर गर्दा गर्भवतीलाई सास्ती

बर्थिङ सेन्टरबाट रेफर गर्दा गर्भवती र परिवारले सास्ती व्यहोर्नु परेको छ । सरकारले सुरक्षित प्रसुतीकोलागि बर्थिङ्ग सेन्टर सञ्चालन गरिरहेको छ । जसका लागि भौतिक संरचना

सरकारी संरचनानै अपांगमैत्री नहुँदा अपांगता भएकाहरूलाई सास्ती

गुल्मीमा सरकारी संरचना अपांगमैत्री नहुँदा अपांगता भएकाहरूले  सास्ती व्यहोर्नु परेको छ । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका,

बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला

१२ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत गुल्मीले पुस १७ गते इस्मा गाउँपालिका-४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई १९ वर्ष कैद र ७

कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या

गुल्मी कारगारको क्षमता भन्दा बढी हुँदा कैदी बन्दीहरूलाई बस्न, सुत्न लगायतका समस्या व्यहोर्नु परेको छ । कारगारको क्षमता २५ जनाको हो । कारागार ऐन ०७९

परिवारको सम्पर्कबाट बाहिर रहेका दृष्टिविहिन बालक मृत फेला

परिवारको सम्पर्कबाट बाहिर रहेका चन्द्रकोट गाउँपालिका-३ हर्राचौरका ६ वर्षीय दृष्टिविहिन बालक इश्वर क्षेत्रीको शव पुस २ गते फेला परेको छ । बालक मङ्सिर २२ गतेबाट परिवारबाट

यौन दुर्व्यवहार घटनाका आराेपितविरूद्ध उजुरी

११ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्वत बिहादी गाउँपालिका– ६ घर भई हाल कालिगण्डकी गाउँपालिका– ६ बस्ने ४७ वर्षीय खिमप्रसाद भट्टराईविरुद्ध जिल्ला प्रहरी

घरमा छोराहरूले किरिया गर्न नदिएपछि सार्वजनिक स्थानमै पतिको काज किरिया गर्न बाध्य

देशभर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मदाने गाउँपालिका–६ की ८४ वर्षीया पबी खत्रीले भने पतिको घरमै किरिया गर्न पाउनु भएन । घरमा

प्रविधिको अभावमा अपाङ्गता भएका विद्यार्थीको पठनपाठन प्रभावित

प्रविधिको अभावमा अपाङ्गता भएका विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । रेसुङ्गा नगरपालिका-९ मा रहेको उपल्लो तम्घास माविमा ३० जना अपाङ्गता भएका विद्यार्थीहरूले अध्ययन गर्छन् । विद्यालयले

बालिका बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बाँके जिल्ला खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई कात्तिक  १८ गते गिरफ्तार गरेको

१५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित गिरफ्तार

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीयाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका–४ का २३ बर्षीय रहिस खाँलाई ०८० कार्तिक १८ गते गिरफ्तार गरेको छ

गस्तीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा १२ जना गिरफ्तार

गस्तीमा रहेका प्रहरी, अर्खाबाङ्ग प्रहरी चौकीका इन्चार्ज असई ४९ वर्षीय बिष्णुबहादुर गाहा र प्रहरी हबल्दार ३९ वर्षीय प्रकाश मुराउलाई कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई

बलात्कारका घटनाका आरोपितविरूद्ध उजुरी

२८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धुर्कोट गाउँपालिका–६ का ३० वर्षीय शेरबहादुर थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १० गते उजुरी दर्ता

प्रभावकारी अनुगमन नहुँदा नागरिक अखाद्य बस्तु सेवनको जोखिममा

बजार अनुगमन प्रभावकारी नहुँदा नागरिकहरू अखाद्य बस्तु सेवनको जोखिममा परेका छन् । उपभोक्ता संरक्षण ऐन २०७५ ले उपभोक्ता सङ्रक्षणको  व्यावस्था गरेको छ । ऐनले संघीय, 

आयुर्वेद स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि चिकित्सक नहुँदा बिरामी मर्कामा

आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीमा दुई वर्षदेखि चिकित्सक नहुँदा बिरामीहरू मर्कामा पर्दै आएका छन् । चिकित्सक र आवश्यक संरचना नहुँदा पायल्सका बिरामीहरू महङ्गो मुल्य तिरेर जिल्ला बाहिर

अलपत्र सडकका कारण विद्यालय जोखिममा, विद्यार्थीहरू त्रासकाबिच पठन पाठन गर्न बाध्य

सडक बिस्तारको काम अलपत्र हुँदा इस्मा गाउँपालिका–१ स्थित हिमालय मावि जोखिममा परेको छ ।  विद्यालय नजिकको जमिन खस्दै गए पनि विद्यार्थीहरू जोखिमयुक्त भवनमा पठान पाठन

गुल्मी अदालतको फैसला कार्यान्वयनको अवस्था कमजोर

जिल्ला अदालत, गुल्मीको फैसला कार्यान्वयनमा अवस्था कमजोर देखिएको छ । जिल्ला अदालतले सार्बजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १० करोड ९६ लाख ७ हजार १ सय

वडा अध्यक्षद्वारा विद्यालय परिसरमै शिक्षकमाथि कुटपिट

मालिका गाउँपालिका–७ का वडा अध्यक्ष हिराबहादुर कार्कीले विद्यालय परिसरमै देविस्थान माविका शिक्षक ३१ वर्षीय यमलाल पन्थीलाई भदौ १८ गते कुटपिट गरेका छन् । शिक्षक पन्थीकी

अभिभावक विहीन बालकको सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयद्वारा इन्सेकलाई आग्रह

धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका अभिभावक विहीन बालकको सङ्क्षणमा सङ्क्षणमा सहयोग गरीदिन वडा कार्यालयले इन्सेकलाई आग्रह गरेको छ । धुर्कोट गाउँपालिका–१ का वडा अध्यक्ष चेतमान कुवंरले

चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु, मृतक पक्ष आन्दोलित

चिकित्सकको लापरबाहीका कारण ६ वर्षीया बालिकाको उपचारको क्रममा भदौ ११ गते मृत्यु  भएको छ । घटना पछि मृतक पक्षले  गुल्मी अस्पताल, तम्घासमा आन्दोलन गरेका छन्

अन्य

भिडियो