INSEC Online

📅 २०८३ श्रावण १

गुल्मी

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा ८१ वर्षीय दलितको जोडी गाउँ निकाला 

अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनारले सोही स्थानकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले दुवै जनालाई गाउँ निकाला गरेका छन् ।

नाबालक दुई छोराको हत्या गरेको कसुरमा सौतेनी आमालाई जन्मकैद

हाडहाडेकी -९ का ७ वर्षीय विवेक पुन र ५ वर्षीय विक्रमको हत्या गरेको कसुरमा सौतेनी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले पुस ५ गते सर्वस्वसहित

प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सांसद, इन्सेककर्मीसहित २५ जना घाइते

जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास पुस १ गते दिनभर तनावग्रस्त बन्यो । प्रहरीले जिल्ला

गुल्मेली महिलाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची तथा नक्सा उपहार

संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएका छन्

कालो पट्टी बाँधेर दौड जुलुश, लगातारको बन्दले जनजीवन कष्टकर

सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् । सरकारले संविधान संशोधन गरी पाँच नम्बर

लगातारको बन्दले जनजीवन कष्टकर

मङ्सिर १४ गते देखि गरिएको लगातारको बन्दका कारण गुल्मीबासीको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित हुनुका साथै गरिखाने वर्गका मानिसलाई

बन्दकर्ताद्वारा जीप र मोटरसाइकल तोडफोड

सरकारले संसदमा दर्ता गरको संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका १२ औँ दिन मङ्सिर २६ गते बन्दकर्ताले जीप र मोटरसाइकल तोडफोड गरेका छन् । एकाबिहानै बन्द

संशोधन प्रस्तावको विरोधमा लाठी जुलुस, एघारौँ दिन पनि ठप्प

सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा आन्दोलनमा उत्रिएका गुल्मेलीहरूले मङ्सिर २५ गते लाठी जुलुस निकालेका छन् । एघार दिनसम्म आन्दोलन गर्दा पनि सरकार गुल्मेलीको

मुढा तथा ढाका बुनाई तालिम पाएपछि कैदी/बन्दी खुसी

मुढा तथा ढाका बुनाई तालिम पाएपछि जिल्ला कारागारका कैदी/बन्दी खुसी भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा कारगारमा डेढ महिने तालिम

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मङ्सिर १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा छापहिले गाविस-१ का २० वर्षीया सरा ज्ञवालीलाई कुटपिट गरेको

प्रहरी जवानमाथि कार्यालयमा कुटपिट

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान अर्घाखाँची सिमलपानी- ६ का २८ वर्षीय रामु बीसीलाई सोही कार्यालयका असई सत्यनारायण यादवले ०७३ मङ्सिर ३ गते साँझ

बन्द रिडी बजार खुलाउने क्रममा स्थानीय र प्रहरीबिच झडप, दुई जना घाइते

गुल्मीको रिडी क्षेत्रमा रहेको पूर्ववत ५ नम्बर इलाकालाई विभाजन गर्न नहुने र उक्त इलाकालाई एउटै गाउँपालकिा बनाउन तथा त्यसको केन्द्र रिडीमै राख्नु पर्ने माग गर्दै

बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

रेसुङ्गा नपा–२ की २५ वर्षीया मिना खड्का थापाले बहुविवाह गरेको आरोपमा ३१ वर्षीय पति कृष्ण थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरेकी

द्वन्द्वकालीन घटनाका मुद्दामा आममाफी हुँदैनः महान्यायाधिवक्ता

सरकारका महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन घटनाका मुद्दाहरूमा कुनै पनि हालतमा आममाफी नहुने बताए । भदौ २५ गते गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय कानुनले

मानव बेचविखन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड

गुल्मी जिल्लामा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले मानव बेचविखन तथा ओसार पसार गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्य

भिडियो