INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मी

गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै

गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट

गुल्मीमा उपनिर्वाचनको लागि तीन मतदान स्थल र पाँच केन्द्र, दलहरू प्रचारमा सक्रिय

गुल्मीमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ भने निर्वाचनको लागि दलहरू सक्रिय देखिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन हुन

इन्सेकको पहलमा अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता वितरण ! (फोटो फिचर)

इन्सेकको पहलमा मदाने गाउँपालिका–४ का २० वर्षीय नारायण सेन ओलीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक १३ गते सेनलाई घरमै

लथालिङ्ग १५ शैयाका अस्पताल: निर्माण भएका पनि प्रयोग बिहिन ! (फोटो फिचर)

जिल्लाका स्थानीय तहहरूमा निर्माण भएका १५ शैयाका अस्पताल लथालिङ्ग बनेका छन् । निर्माण भएका उक्त अस्पताल पनि प्रयोग बिहिन भएपछि स्थानीयमा निराशा छाएको छ ।

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातयातमा सुविधा नपाएको गुनासो

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातयातमा छुट र आरक्षण सुविधा नपाएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी ऐन ०७४ को परिच्छेद

गुल्मी अस्पतालको भवन समयमै निर्माण नहुँदा सेवा प्रवाहमा सास्ती ! (फोटो फिचर)

गुल्मी अस्पताल, तम्घासको निर्माणाधिन भवनको काम समयमै नहुँदा सेवा प्रवाहमा सास्ती खेपिरहनु परेको छ । ०७१ सालमा ५० शैयाका स्तरोन्नती भएपछि दशक बढिदेखि अस्पतालले संरचनाको

इस्माका पीडित भन्छन् – चाडवाडमा पनि घर नपाइने भयो !

इस्मा गाउँपालिका–४, कोटकोटरीका बलबहादुर दर्जीलाई वर्षात अगाडि नै घरमा बस्न पाउने आशा थियो । तर, पाँच महिना बिते पनि छिमेकीको आश्रममै बस्न परेको दर्जीले गुनासो

कैदीबन्दी भन्छन् – वर्षौँको चाहाना पुरा भयो !

गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८ का ४६ वर्षीय दधिराम लम्साललाई प्रहरीले ०८१ भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

४३ घर विस्थापितः पीडित भन्छन् – सरकार र नेता गरिबको हुँदो रहेनछन् ! (फोटो फिचर)

गुल्मी जिल्लको मालिका गाउँपालिका–२, दर्लिङ्ग दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका नागरिकले अहिले पानी परे घर छोड्छन् । ०७२ सालको भूकम्पपछि चर्किएका जमिन वर्षेनी

बिसौनाको पहिरोमा परेर दलित परिवारका चार जनाको मृत्यु, दुई जना घाइते (फोटो फिचर)

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१, बिसौनामा ०८१ साउन २२ गते बिहान ९ बजे अविरल वर्षातका कारण पहिरो खस्दा दलित परिवारका चार जनाको मृत्यु भएको छ भने

जिल्ला अदालतका मुद्दा फर्स्योटमा अब्बल भए पनि कार्यान्वयनमा न्यून

गुल्मी जिल्ला अदालतका मुद्दा फर्स्योटमा अब्बल भए पनि कार्यान्वयनमा न्यून देखिएको छ । अदालतले सार्वजनिक गरेको विवरण अनुसार जिल्ला अदालतले लक्ष्यभन्दा २६ थान बढी मुद्दा

जिल्लाका ५५ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर

गुल्मी जिल्लामा ५५ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर रहेको पाइएको छ । ०७८ सालको जनजगणना अनुसार जिल्लाको जनसङ्ख्या २ लाख ४६ हजार ८

इन्सेकको ध्यानाकर्षणपछि विद्यालयका क्यान्टिन अनुगमन

इन्सेकले हरेक मानव अधिकार वर्ष पुस्तकको अर्ध तथा वार्षिक पूर्व समीक्षा कार्यक्रममा विद्यालयहरूको क्यान्टिन अनुगमनको विषयलाई उठाउने गरेको छ । त्यसैको प्रभावका कारण जिल्ला प्रशासन

बाढीले नहर बगाएपछि दुई सातादेखि २५ सय घरधुरीका नागरिक अन्धकारमा बस्न बाध्य

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको गलकोट नगरपालिकामा ०८१ असार २१ गते परेको अविरल वर्षासँगैको बाढीले नहर बगाएपछि करिव २५ सय घरपरिवारका नागरिक अन्धकारमा बस्न बाध्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रकोट गाउँपालिका–८ का ४७ वर्षीय आफन्तलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार

पहिरोले गुल्मीमा पाँच जनाको मृत्युः तीन स्थानीय तहको जनजीवन प्रभावित (फोटो फिचर)

गुल्मीमा अविरल वर्षासहितको पहिरोले पाँच जनाको मृत्युसँगै तीन स्थानीय तहका नागरिकको जनजीवन प्रभावित भएकाे छ । असार १४ गते रातिको पहिरोले घर पुरिएपछि मालिका गाउँपालिका–६,

बर्खामा राष्ट्रिय परिचय पत्रका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सास्ती

आगामी साउनबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने सूचनासँगै दैनिक जिल्ला प्रशासन कार्यालयमा बढेको भीडले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समिक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएको घटनाहरूको प्रकाशन पूर्व अर्ध वार्षिक समिक्षा ०८१ असार ११ गते गुल्मीमा सम्पन्न भएको छ ।

गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममाः उपयुक्त संरचना नहुँदा विपद्मा विद्यालय बन्दै आश्रयस्थल

यो वर्ष मौषम विद्हरूले धेरै पानी पर्ने प्रक्षेपण गरेका छन् । गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममा छन् । गुल्मी आगलागी र

अन्य

भिडियो