INSEC Online

📅 २०८३ श्रावण १०

कोशी प्रदेश

फरार एक जना थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडबाट ०८२ भदौ २४ गते फरार भएका एक जना थुनुवालाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ। अर्जुनधारा नगरपालिका -७

एक जना फरार थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय,बिर्तामोडबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ। इलाका प्रहरी कार्यालय, विर्तामोडको हिरासतबाट फरार भएका २८

पत्नी हत्या घटनाका आरोपित आठ वर्षपछि गिरफ्तार

भोजपुर नगरपालिका- ६ देउरालीका ४६ वर्षीया अम्बिका श्रेष्ठ राईको हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति नारदमणि राईलाई आठ वर्षपछि गिरफ्तार गरेको छ । पत्नी

झुम्का कारागारबाट फरार एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका- ५ मा रहेको क्षेत्रीय कारागार, कार्यालय झुम्काबाट फरार भएका एक जनालाई थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । मोरङको सुन्दरहरैँचा

मानव बेचविखन घटनाका आरोपित ६ वर्षपछि गिरफ्तार

मानव वेचविखन घटनाका आरोपितलाई प्रहरीले ६ वर्षपछि ०८२ मंसिर २७ गते गिरफ्तार गरेको छ । सुन्दरहरैँचा नगरपालिका–७ की ४८ वर्षीया पनिता महता भनिने लेसनकुमारी नेपालीलाई

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न

मानव अधिकार, जीवनको अपरिर्हाय आधार भन्ने मूल नारासाथका ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरसहित विभिन्न संघसंस्थाको सहकार्यमा मनाइएको छ । महिला

मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला–२०८२ को अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय लगायत विभिन्न

झुम्का कारागारबाट फरार एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते क्षेत्रीय कारागार, झुम्बाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय

क्यान्सर पीडित अधिकारकर्मीलाई इन्सेकको आर्थिक सहयोग

क्यान्सर पीडित अधिकारकर्मीलाई इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले आर्थिक सहयोग प्रदान गरेको छ । सुनसरीको इटहरी उपमहागरपालिका–४ शिशिर टोलीकी ४० वर्षीया अधिकारकर्मी शोभा बजगाईंलाई इन्सेक

हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । बलात्कार मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका भद्रपुर नगरपालिका–२

चन्दा आतङ्क मच्चाएको आरोपमा प्रहरीमा उजुरी

विराटनगर महानगरपालिका ४ स्थित नोवेल अस्पताल अगाडि औषधि पसल सञ्चालन गर्दै आएका व्यवसायीले चन्दा आतङ्क मच्चाएको आरोपमा विराटनगर महानगरपालिका ७ का काले भनिने अन्दाजी २८

घरायसी विवादमा भाउजुमाथि एसिड प्रहार

विराटनगर महानगरपालिका–९ धोबीयारीमा घरायसी विवादका क्रममा २९ वर्षीया रागिनी साहलाई २२ वर्षीय देवर श्रवण साहले ०८२ असोज ६ गते एसिड प्रहार गरी घाइते बनाएका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई ०८२ असोज ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का ६३ वर्षीय श्यामप्रसाद प्रसाईलाई असोज ५ गते गिरफ्तार गरेको छ ।

जेनजी आन्दोलनका क्रममा काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा ताेडफोड र आगजनी (फोटो फिचर)

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा आगजनी र तोडफोड गरिएपछि इन्सेक काेशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएको

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (प्रदेश १ अपडेट)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल

कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

गत डिसेम्बरबाट सङ्क्रमण फैलिएको भएपनि जनवरी १० मा चीनमा सबैभन्दा पहिलो घटना अभिलेखित कोरोना भाइरसको महामारी विश्वभर फैलँदो छ । नेपालमा अहिलेसम्म पाँच जनामा यो

अन्य

भिडियो