INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई ०८२ असोज ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-४ का ६३ वर्षीय श्यामप्रसाद प्रसाईलाई असोज ५ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो