जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा आगजनी र तोडफोड गरिएपछि इन्सेक काेशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएको परिदृष्य ।
विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
विराटनगरस्थित कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय ।
विराटनगरस्थित कर्मचारी सञ्चय कोषको कार्यालय
विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय ।
सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी
सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि रहेको बहुउदेश्यीय सहकारी संस्था र पसलहरु
विराटनगर महानगरपालिकास्थित भाटभटेनी सुपर मार्केट
सुनसरीको इटहरी उपमहानगरपालिका-१६ स्थित भाटभटेनी सुपर स्टोर
सुनसरीको कान्छी चौकस्थित इलाका प्रहरी कार्यालय पकली
सुनसरीको दुहबीस्थित सात तले फरवर्ड कम्प्लेक्स सुपर मार्केट

























