INSEC Online

📅 २०८३ श्रावण ११

कोशी प्रदेश

कोशीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ : १ हजार ९ सय बढी मतदानस्थल र ४ हजार बढी मतदान केन्द्र

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन आयोगले १ हजार ९ सय सात मतदानस्थल र ४ हजार २ सय ७० ओटा मतदान केन्द्र तोकेको छ

कोशीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ : ३५ लाख ७४ हजार बढी मतदाता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३ सय १० जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले ०८२ फागुन २१ गते

सप्तरी कारागारबाट भागेका एक जना कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला कारागार कार्यालय, सप्तरीबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८२ पुस २७ गते मोरङबाट गिरफ्तार गरेको छ । जिल्ला

मानव बेचविखन घटनाका दुई जना आरोपित गिरफ्तार 

१६  वर्षीया बालिकालाई विराटनगर महानगरपालिका-११ रोडशेषमा रहेको भिन्तुना गीजगजलमा बन्धक बनाई यौनजन्य कार्यमा लगाएको आरोपमा प्रहरीले पुस २१ गते दुई जनालाई गिरफ्तार गरेको छ। बालिकालाई

जेनजी आन्दोलनमा लुटिएको एक मोटरसाइकलसहित एक जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, विर्तामोडबाट लुटिएको मोटरसाइकलसहित एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । बिर्तामोड नगरपालिका- १ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा

पत्नी हत्या घटनाका आरोपित आठ वर्षपछि गिरफ्तार 

पत्नी हत्या घटनाका आरोपितलाई प्रहरीले आठ वर्षपछि गिरफ्तार गरेको छ। भोजपुर नगरपालिका–६ देउराली टोलकी ४५ वर्षीया अम्बिका श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ५३ वर्षीय पति

पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या प्रयास

उदयपुर जिल्ला बेलका नगरपालिका-३ किरांत चोककी २७ वर्षीया गङ्गा राईको ०८२ पुस २० गते हत्या गरेपछि ३० वर्षीय पति खगेन्द्र राईले आत्महत्याको प्रयास गरेको प्रहरीले

प्रहरी हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा दमक नगरपालिका-६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका  एक थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ। दमक नगरपालिका–८ का २८ वर्षीय राजिप

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८२ पुस १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–४ गवुवाका ३० वर्षीय अजय तामाङलाई पुस १७ गते गिरफ्तार गरेको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ०८२ पुस १६ गते प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ०८२ माघ ११ गतेका लागि

मानव अधिकार रक्षकको भूमिका झन् बढी: संस्थापक अध्यक्ष प्याकुरेल

संविधानमा मौलिक हकका रूपमा उल्लेखित विषय कार्यान्वयनका लागि सरकारलाई जबाफदेही बनाउन भूमिका खेल्ने मानव अधिकार रक्षकको भूमिका हालका दिन अझ बढ्ता भएको इन्सेकका संस्थापक अध्यक्ष

सासू हत्या आरोपमा ज्वाइँ गिरफ्तार 

इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ५६ वर्षीय पवीमाया वयलकोटीको हत्या गरेको आरोपमा प्रहरीले ज्वाइँ ४० वर्षीय गणेश साह गुप्तालाई गिरफ्तार गरेको छ। छोरीको घर आएकी ५६

कोशी प्रदेशमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक ३४ औँ संस्करण अघि कोशी प्रदेशका विभिन्न जिल्लामा इन्सेकले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम

आन्दोलनका क्रममा भागेका थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले ०८२ पुस ७ गते गिरफ्तार गरेको छ । जेनजी आन्दोलनका क्रममा ०८२ भदौ

आन्दोलनका क्रममा लुटिएको हतियार फेला

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते विर्तामोड नगरपालिका- ५ मा रहेको इलाका प्रहरी कार्यालय, अनारमनीबाट लुटिएको म्याग्जिन र गोली प्रहरीले फेला पारेको छ । लुटिएको

आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका दुई गिरफ्तार

आन्दोलनका क्रममा दमक नगरपालिका- ६ थानारोडस्थित इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका दुई जना प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, दमकमा लागूऔषध मुद्दामा

आन्दोलनका क्रममा लुटिएका हतियार फेला

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दमक नगरपालिका-६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको हतियार वेवारिसे अवस्थामा पुस ४ गते फेला परेको प्रहरीले

बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार, एक जना फरार

१५ वर्षीया बालिकालाई ०८२ मंसिर २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका ५ का २३ वर्षीय विवेक राईलाई पुस २ गते गिरफ्तार गरेको छ

मानव बेचबिखन गरेको आरोपमा एक जना गिरफ्तार

२५ वर्षीया युवतीलाई होटलमा राखेर यौनधन्धामा लगाएको आरोपमा प्रहरीेले दमक नगरपालिका- ८ का ५५ वर्षीय गणेश अधिकारीलाई पुस २ गते गिरफ्तार गरेको छ । होटलमा

फरार एक जना थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ। गौरादह नगरपालिका-१ का ३४ वर्षीय

अन्य

भिडियो