INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

रोम विधान अनुमोदनको माग गर्दै सरकारलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन १ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा हस्ताक्षर सङ्कलन

सकारात्मक विभेदको व्यवस्था उपयोगिमुलकः रामा आयोग

संविधानले लिङ्गको आधारमा विभेद नगर्ने एवम् महिलालाई गरिएको सकारात्मक विभेदको विशेष व्यवस्था उपयोगिमुलक बन्दै आएको एक प्रतिवेदनले देखाएको छ । आप्रवासी कामदारहरूको बारेमा मानव अधिकार

बाढी पहिरोका कारण ६४ जनाको ज्यान गयो, ३१ बेपत्ता

केही दिनदेखि आएको अविरल वर्षका कारण मुलुकभरमा ६४ जनाको ज्यान गउको र ३१ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ । असार २८ गते दिउँसोसम्म

बाढी पहिरोका कारण ३२ जनाको ज्यान गयो, २१ बेपत्ता

केही दिनदेखि आएको अविरल वर्षका कारण मुलुकभरमा ३२ जनाको ज्यान गएको र २१ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ । असार २८ गते दिउँसोसम्म

समाजमा राजनीतिक दबाबले पनि लैङ्गिक हिंसामा कमी नआएको सरोकारवालााको भनाई

समाजमा लिङ्गकै आधारमा हुने हिंसामा कमी नआएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीसँग प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम असार २७ गते

अग्नि सापकोटाविरुद्ध सर्वोच्चले मगायो सत्य आयोगमा परेको उजुरी

द्वन्द्वकालको समयमा मारिएका काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका पूर्वमन्त्री अग्नि सापकोटाविरूद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरी मगाउन असार २५ गते सर्वोच्च अदालतले

खेलमार्फत विपद जोखिम न्यूनीकरण गर्न सकिनेमा सरोकारवालाको जोड

खेलमार्फत विपद जोखिम न्यूनीकरण गर्न सकिनेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । असार २५ गते ललितपुरमा आयोजित विपद जोखिम न्यूनीकरणका लागि शैक्षिक सामग्री घोषणा

पीडितलाई सम्बोधन नगरी विधेयक ल्याइए मान्य हुँदैनः निगरानी समिति

सम्बन्धित सरोकारवालाहरूको बारम्बारको अनुरोध र खबरदारीलाई बेवास्ता गर्दै सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ऐन संशोधन नगरी पदाधिकारी नियुक्ति प्रकृया अघि बढाएको प्रति

सर्लाही घटनालाई लिएर कांग्रेस र राजपाद्वारा संसद अवरूद्ध

सर्लाही जिल्लामा भएका विभिन्न घटनालाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले असार २४ गते संसद अवरूद्ध गरेका छन् । संसदमा कुमार पौडेल, अमित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पीडितलाई आर्थिक सहयोग

घरेलु हिंसामा परेर पीडित भएको भन्दै काठमाडौँ महानगपालिका–१५ चौमती बस्ने २० वर्षीया अलिशा शाहीले इन्सेक प्रदेश तीनकोे कार्यालयमा न्यायको लागि पहल गरिदिन निवेदन दिएको आधारमा

गर्मीका कारण कारगारमा बिरामीको सङ्ख्यामा बृद्धि

गत वर्षको तुलनामा राजधानीमा समेत गर्मी बढेको छ । यस वर्ष असार २० गतेसम्म काठमाडौँको अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेन्टिग्रेटसम्म रहेको भएपनि यसको

कलङ्कीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते काठमाडौँ महानगरपालिका-१४ कलङ्कीमा भूकम्पपछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा

‘धर्तीमाता’ दावी गर्दै कुटपिट घटनाकी आरोपित गिरफ्तार

आफूलाई धर्ती माता दावी गर्दै आएकी हस्तीचौर नगरपालिका–८, गुल्मीकी ३२ वर्षीया विष्णु कुँवरलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ । बुटवल स्थायी घर बताउँदै

नेपाल बन्दका दिन ट्याक्टरमा आगजनी, फेला पारिएका बमहरू डिस्पोज

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको बन्दको प्रभाव प्रदेश ३ का जिल्लामा छिटफुट रूपमा देखियो । इन्सेक रामेछाप

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा जाजरकोटको छेडागाढ नगरपालिका–१२ मा स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय नरबहादुर  कार्कीलाई

राजनीतिक भागबण्डा नगर्न द्वन्द्वपीडितहरूको आग्रह

राजनीतिक भागबन्डाका आधारमा सङ्क्रमणकालीन न्यायिक आयोगको गठन नगर्न सिफारिस समितिलाई द्वन्द्वपीडितहरूले आग्रह गरेका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी र महासचिव जनकबहादुर राउतले

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा असार ४ गते काठमाडौँ महानगरपालिका–१५ डल्लुमा भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य सङ्कलन गर्न प्रस्थान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य बुझ्न एक

नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्ः सरोकारवाला

‘नागरिक संस्थालाई सरकारले नियन्त्रण होइन कि नियमन गरोस्’–काठमाडौँमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले यस्तो माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार ५

गुठी विधेयकको विरोधमा खबरदारीसभा (फोटो फिचर)

सरकारले अघि सारेको गुठी विधेयक खारेज गर्नुपर्ने माग सहित असार ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गरिएको छ । राष्ट्रिय सभामा पेश गरिएको उक्त विधेयक

अन्य

भिडियो