INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

सङ्क्रमणकालीन न्यायका लागि सरकारी तयारीप्रति द्वन्द्व पीडित साझा चौतारीको आपत्ति

सङ्क्रमणकालीन न्यायका लागि सिफारिस गरिएको सरकारको तयारीप्रति द्वन्द्व पीडित साझा चौतारीले आपत्ति जनाएका छन् । साझा चौतारीले भदौ ५ गते विज्ञप्ति जारी गर्दै चार वर्षसम्म

अवैध रूपमा राखिएका नौ जना बालबालिकाको उद्धार

नागार्जुन नगरपालिका-४ बाफलमा दर्ता बिना नै सञ्चालन गरिएको नमूना प्रगतिशील महिला समाजमा अवैध रूपमा राखिएका नौ जना बालबालिकारूलाई प्रहरीले भदौ ४ गते उद्धार गरेको छ

प्रहरीको लाठी चार्जबाट आरक्षण बचाऔँ आन्दोलनका प्रदर्शनकारी घाइते

‘आरक्षण बचाऔँ आन्दोलन’ गरिराखेका पाँच जना प्रदर्शनकारीहरू प्रहरीको लाठी चार्जका कारण घाइते भएका छन् ।   लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन समावेशी

बेचबिखन घटनाका आरोपित गिरफ्तार

शिशु बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नक्सालमा रहेको नेपाल बालमन्दिरका निर्देशक ४८ वर्षीय बालकृष्ण डङ्गोललाई साउन २९ गते गिरफ्तार गरेको छ । साउन १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटीका ५२ वर्षीय बाबुराजा पुजारीलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५

अपराधिक घटनाका आरोपितलाई समात्न प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते

विभिन्न आपराधिक घटनामा संलग्न भएको आरोपितलाई काठमाडौँको स्वयम्भुबाट गिरफ्तार गर्ने क्रममा प्रहरीले साउन २४ गते गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी

मानव अधिकार पाचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदामा परामर्श

इन्सेकको आयोजनामा मानव अधिकार पाचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदामा परामर्श तथा अन्तरक्रिया कार्यक्रम साउन २१ गते काठमाडौँमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभाको कानुन, न्याय तथा

कुमार पौडेलको हत्यासम्बन्धमा अधिकारकर्मीहरूद्वारा निष्पक्ष छानविनको माग

गत असार ५ गते सर्लाही जिल्लाको लालवन्दी नपा-१ लखनदेही खोला नजिकैको जङ्गलमा सर्लाही जिल्ला बागमती नगरपालिका-२ धरहरा निवासी कुमार पौडेलको प्रहरीसँग भएको मुठभेडमा मृत्यु भएको

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरहरूमा बम विष्फोट र आगजनीका घटना भएका इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको समाचारमा जनाइएको छ । उक्त टावरहरूमा आगजनी र विष्फोटन

प्रतिबन्धित नेकपाकी नेतृ गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पुर्व सभासद ४१ वर्षीया धिरेन्द्रा उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको भातृ सङ्गठन क्रान्तिकारी

२५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका गुरुप्रसाद बराललाई

शोषण, विपन्नता, विभेद एवम् कुरीति मुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गर्नु भएका मोरङका गुरुप्रसाद बराललाई २५ औँ प्रकाश मानव अधिकार

बन्दको अघिल्लो दिन वडा कार्यालयमा विष्फोट र तोडफोड

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले साउन १५ गते आह्वान गरेको नेपाल बन्दको अघिल्लो दिन साउन १४ गते नेकपा कार्याकर्ताहरूले ककनी गाउँपालिका-१ को

सङ्क्रमणकालीन न्यायका काम पुरा गर्न सरकारसँग आग्रह

एम्नेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट (आइसिजे), हृयुमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले नेपालको १० वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुरा

बम विष्फोटमा संलग्न भएको आरोपमा प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई काठमडौँको गोङगबुबाट गिरफ्तार गरेको छ । प्रहरीले साउन १० गते

निर्मला पन्त घटनाको सिफारिस कार्यान्वयन गर्न सरकारलाई आयोगको ताकेता

बलात्कार पश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस कार्यान्वयनको अवस्था जानकारी गराउन आयोगले सरकारलाई  ताकेता

पेरिस सिद्धान्त अनरूप मानव अधिकार आयोगको विधेयक संशोधन गर्न माग

राष्ट्रिय मानव अधिकार आयोग पूर्व आयुक्त समाज र पूर्व न्यायाधीश मञ्चले राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को संशोधन विधेयक पेरिस सिद्धान्त अनुरूप हुने गरी

प्रतिबन्धित नेकपाका उपत्यका इन्चार्ज लामा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ । लामालाई प्रहरीले साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार

आयोगलाई भागबण्डाको शिकार नबनाउः द्वन्द्वपीडित साझा चौतारी

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई राजनीतिक भागबण्डाभन्दा माथि गठन गर्न द्वन्द्वपीडित साझा चौतारीले माग गरेको छ । चौतारीले साउन

रोम विधान अनुमोदन गर्न सरकारसँग माग

दण्डहीनताको अन्त्य गरी मानव अधिकार र सुशासन स्थापना गर्नका लागि रामेछापको नागरिक समाजले रोम विधान अनुमोदन गर्न माग गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

बाढी पहिरोका कारण ९० जनाको ज्यान गयो, २९ बेपत्ता

केही दिनदेखि आएको अविरल वर्षका कारण मुलुकभरमा ९० जनाको ज्यान गएको र २९ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ । साउन २ गते बिहान

अन्य

भिडियो