INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला हतुवागढी गाउँपालिका-३ का ३६ वर्षीय एल्जित राईलाई भदौ ३० गते गिरफ्तार गरेको छ । आरोपितले अर्की

सिंहदरबार अगाडि धर्ना दिरहेका पत्रकारलाई प्रहरीद्वारा गिरफ्तार

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्काशन गरिएका पत्रकारहरूको पुनर्वहालीको माग राख्दै सिंहदरबार धर्ना दिन गएका नौ जना पत्रकारलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको

अब यसरी मुस्कुराउने सोचमा छिन मुस्कान !

कीर्तिपुर अस्पतालको बेड नम्बर ५ मा उपचाररत १४ वर्षीया मुस्कान खातुन आमा सहनाज खातुनसँग घरीघरी ऐना हेर्छु भन्दै जिद्दी गरिरहन्छिन् । तर, उनकी आमालाई भने

‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ बाल दिवस मनाइयो

वर्ष भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ देशैभर बाल दिवस मनाइएको छ । काठमाडौँको

प्रहरीले गोली प्रहार गरी गुरुङ गिरफ्तार

विभिन्न क्षेत्रका मानिसहरूलाई धम्की दिँदै पैसा उठाउँदै आएको आरोप लागेका धादिङको सेमजोङका ३१ वर्षीय साजन गुरुङ (नचोक) लाई प्रहरीले भदौ २७ गते गोली प्रहार गरी

डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा, सचेतना र नियन्त्रणका प्रयास सुरू

डेङ्गु रोगको सङ्क्रमण बढेसँगै देशका विभिन्न जिल्लाबाट यससम्बन्धी समाचार प्राप्त हुन थालेका छन् । ठाउँठाउँमा सचेतना अभियान र ठाउँठाउँमा नियन्त्रणका काम पनि सुरू गरिएको छ

सरकारले नागरिक संस्थाहरूको नियन्त्रण होइन नियमन गरोस्ः सरोकारवाला

सरकारले नागरिक संस्थाहरूको नियन्त्रण गर्ने नभइ नियमन गर्नुपर्नेमा राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाले जोड दिएका छन् । काठमाडौँको नयाँ बानेश्वरमा भदौ २७ गते आयोजित

डेङ्गुको प्रकोप फैलिएपछि सर्वसाधारणमा त्रास, नियन्त्रणका लागि सचेतनाको खाँचो

डेङ्गुको प्रकोप फैलिएपछि सामाजिक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने खाँचो देखिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख एवम् वरिष्ठ स्वास्थ्य प्रशासक डा.खगेश्वर गेलालले बताएको इन्सेक ललितपुर जिल्ला

काठमाडौँमा डेङ्गुको सङ्क्रमण बढ्दो, झुल लगाएरै बिरामीको उपचार

काठमाडौँमा डेङ्गुको बढ्दो सङ्क्रमणसँगै उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ । काठमाडौँका अस्पतालमध्ये पनि सरूवा रोगको उपचारमा केन्द्रित रहेको शुक्रराज ट्रपिकल तथा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका जुम्ला जिल्ला सिञ्जा गाउँपालिकाका-२ का ३१ वर्षीय मनोज खत्रीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित

सञ्चार माध्यमसम्मको अधिकारमा रोक लगाएको भन्दै गङ्गामायाको आपत्ती

छोराका हत्याराहरूमाथि कानुनी कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले सञ्चारमाध्यामसम्म पुग्न नदिएको भन्दै सरकारको व्यवहारप्रति आपत्ती जनाएकी छिन् । असोज २० गते सिधा

मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १३ औँ राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइयो

“सरकारको प्रतिबद्धताः मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सवैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १३ औँ राष्ट्रिय दिवस विविध कार्यक्रमको

प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियूका संयोजक ऐन महर सहित तीन जना घाइते

प्रहरीको लाठी प्रहारबाट भदौ १८ गते सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका संयोजक ऐन महरसहित तीन जना घाइते भएका छन् ।  

सर्वोच्चको आदेशमा रिहा भएका पत्रकार हमाल अदालत परिसरबाटै पुनः गिरफ्तार

पोखरा महानगरपालिका–२७ घर भएका पत्रकार ओम हमाललाई प्रहरीले अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ ।   भदौ १७ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार

बेपत्ता नागरिकहरूका आफन्तको प्रश्न–‘हाम्रा आफन्त कहाँ छन् ?’

सभाहलमा भेला भएका सबै मानिसहरूको एउटै प्रश्न थियो–‘सरकार हाम्रा आफन्त कहाँ छन् ?’ देशका विभिन्न ठाउँहरूबाट भेला भएका उनीहरूको पीडा र व्यथा पनि समान रहेको

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न माग

अगष्ट ३० अर्थात् बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा विश्वभर मनाईने अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि भदौ १३ (आज) यो दिवस मनाइदैछ । यो दिवस मनाउने

वर्षौँ बितिसक्दा पनि बलपूर्वक बेपत्ता परिएका व्यक्तिका परिवारले न्याय पाएनन्

दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको निष्पक्ष छानविन गर्न मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ सस्थाहरूले आग्रह गरेका छन् । व्यक्ति बेपत्ता

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भदौ ११ गते र भदौ १२ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । थप एक जना

नेपाली सेनाबाट पीडित बालकलाई राष्ट्रसङ्घको न्याय !

एक दशक अगाडि नेपाली सेनाका अधिकारीबाट श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका एक बालकलाई क्षतिपूर्ति दिन संयुक्त राष्ट्र सङ्घले नेपाल सरकारलाई निर्देशन दिएको छ

हिंसापीडित महिलाको माग-‘आरोपितलाई हदैसम्मको कारबाही होस्’

सिद्धलेक गाउँपालिका-१ की २४ वर्षीया बिमला दराई लम्साल र १५ महिनाको छोरालाई तार्पिन तेल खन्याएर हत्याको प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका २५ वर्षीय गणेश लम्साललाई

अन्य

भिडियो