INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाट सुनिलकुमार यादव सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसका अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ सिम्रौनगढ नगरपालिका–२, बाराका चुरे

जैविक विविधता संरक्षणका लागि नीति तथा कानुन निर्माणको माग

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जलवायु परिवर्तन न्यूनीकरण र विस्थापित समुदायको जीवनस्तर सुधारका लागि बाँसको उत्पादन, प्रयोग र व्यवस्थापनसम्बन्धी नीति तथा

३१औँ “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन-जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने

नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न 

जिल्ला प्रहरी परिसर काठमाडौँ र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको आयोजनामा नेपाल प्रहरी र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बिच सेवा प्रवाह बारे ०८२ साउन ४

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले ०८२ साउन ४ गते गिरफ्तार गरेको छ । पीडितले झाविरुद्ध ०८१

निषेधित क्षेत्र प्रवेश गरेको आरोपमा गिरफ्तार

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नौ जना कार्यकर्तालाई  प्रहरीले ०८२ असार ३० गते बानेश्वरबाट गिरफ्तार गरेको छ। नेपाल

विरोध प्रदर्शनमा गिरफ्तार नेकपा बहुमत निकट क्रान्तिकारीका कार्यकर्ता रिहा

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले ०८२ असार ३० गते माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई गिरफ्तार गरेकोमा साेही साँझ रिहा गरिएको

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला थाना पकरीया ग्राम पिपराका

तीनकुने घटनामा फरार रहेका एक जना पुर्पक्षका लागि थुनामा

राजावादी आन्दोलका क्रममा  ०८१ चैत १५ गते तीनकुने घटनामा संलग्न रहेकाे भन्दै  फरार सूचीमा रहेका तीन जना आरोपीहरु ०८२ असार २५ गते आफै काठमाडौँ जिल्ला अदालतमा

बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबरजस्ती नाच्ने कार्यमा लगाइएको आरोपमा भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला थाना पकरीया ग्राम पिपराका २८

साक्षी सुरक्षामा ध्यान पुर्‍याउन इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता

सामाजिक सञ्जालमार्फत् दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलाको सामाजिक सञ्जाल (फेसबुक) मार्फत्  दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले डोटी घर भएका ३१ वर्षीय रमेश बागलाई ०८२ असार २२ गते काठमाडौँको

बम विस्फोट नै नभएको फैसलाबाट दु:खित भएँ: गौरिशंकर राम

रौतहटको राजापुरस्थित फरहदवास्थित पूर्व मन्त्री तथा सांसद मोहमद अफ्ताब अलामको काका शेखइद्रिशको घरगोठमा ०६४ चैत २७ गते भएको बम विस्फोटको घटनाका प्रत्यक्षदर्शी तथा पीडित ४३

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमा तस्वीर र भिडियोको साथमा विभिन्न स्ट्याटसहरू पोष्ट गरी दुर्व्यवहार गरेको आरोपमा चितवन भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल ललितपुरको गोदावरी

व्यवसाय र मानव अधिकार विषयमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । डीसीएसँगको सहकार्यमा व्यवसाय र मानवअधिकार विषयमा कार्यरत गैरसरकारी संस्थाहरुको

मानव अधिकारका सवाल समय क्रमसँगै परिर्वतन हुँदै जान्छ: डा. अर्याल

बदलिदो परिस्थितीसँगै मानव अधिकारका सवालमा आएका परिर्वतनलाई नेपाल मानव अधिकार वर्ष पुस्तकले समेट्न आवश्यक भएको इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले बताउनु भएको छ । नेपाल

सामाजिक सञ्जालमार्फत् दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत् महिलालाई दुर्व्यवहार गरेको आरोपमा भारतको विहार राज्य, बेतया जिल्ला सरिसो बजार सुनलपट्टी स्थायी बसोबास गर्दै आएका २० वर्षीय अम्मरनाथ कुमारलाई

द्वन्द्वमा हुने यौन हिँसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दीप प्रज्वलन 

द्वन्द्वका बेला यौन हिंसाका पीडितहरूका लागि न्याय र जवाफदेहीताको माग गर्दै ०८२ असार ५ गते काठमाडौँको रत्नपार्कमा दीप प्रज्यलन कार्यक्रम सम्पन्न भएको छ। ‘द्वन्द्वमा हुने

समाचार हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत: महासङ्घ

नेपाल पत्रकार महासङ्घले जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको जनाएको छ

फोटो पत्रकारकार माथि वरिष्ठ अधिवक्ताद्वारा दुर्व्यवहार

नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीमाथि २०८२ जेठ २२ गते आफ्नो फोटो खिचेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले दुर्व्यवहार

अन्य

भिडियो