तीनकुने घटनामा संलग्न रहेको आरोपमा एक जना गिरफ्तार
तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले झापा नुवाकोट जिल्ला लिखु गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका – ७ बस्ने ७२ वर्षीय खेम सेढाईलाई ०८२ वैशाख २२ गते प्रहरीले गिरफ्तार