INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

प्रधानमन्त्री ओलीद्वारा राजीनामा: संयम अपनाउन नेपाल सरकारका उच्च अधिकारीको अपील

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्री ओलीले राजीनामा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्नुभएको छ । यसैबीच मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज

प्रधानमन्त्री राजीनामा देऊः न्यायिक छानविनलाई सघाऊ: इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ भदौ २४ गते एक विज्ञप्ति प्रकाशन गरी भदाै २३ गते काठमाडौंमा राज्यले गरेको नरसंहारको न्यायिक छानबिनको माग गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । इन्सेकका

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४ सय ५३ भन्दा बढी घाइते

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा ९जेनजी०हरुले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका १९ जनाको

नेपालस्थित विभिन्न दूतावासद्वारा मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा ०८२ भदौ २३ गते भएको

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ०८२ भदौ २४ गते बिहान साढे ८ बजेदेखि लागु हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय,

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४ सय भन्दा बढी घाइते

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका १७ जनाको

अत्यधिक बल प्रयोग घटनाको भर्त्सना: इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ भदौ २३ गते एक विज्ञप्ति प्रकाशन गरी जेनजीले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोग घटनाको भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको

बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका एक प्रदर्शनकारीको

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं राष्ट्रिय दिवस सम्पन्न

मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवस र्‍यालीसहित मनाइएको छ । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ भन्ने

पहिचान नखुलेको समूहद्वारा रास्वपाका नेता माथि आक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारी ०८२ भदौ १८ गते राति कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै

बेपत्ता पारिएका व्यक्तिको न्याय तथा परिपुरण सुनिश्चित गर्न इन्सेकको आग्रह

इन्सेक ललितपुर प्रतिनिधि दिपकप्रसाद घिमिरेका अनुसार बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिहरूको स्मरण गर्ने र उहाँहरूको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट ३० का

सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकमा साझा धारणा बनाएर सरकारलाई सुझाव दिनुपर्नेः अध्यक्ष मगर

सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकमा साझा धारणा बनाएर सरकारलाई सुझाव दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनु भएको छ ।

चरित्र हत्या गरेको आरोपमा रास्वपाका नेता गिरफ्तार

सामाजिक सञ्जाल (ह्वास्टयाप र इमेल मार्फत) मार्फत अश्लिल शब्दहरु प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिका पाँडेलाई ०८२

अभद्र व्यवहार गरेको आरोपमा शिक्षक गिरफ्तार

२० वर्षीया युवतीलाई हैरानी दिएको आरोपमा प्रहरीले नुवाकोटको सूर्यगढी गाउँपालिका–४ हिरामुनीटार घर भएका २७ वर्षीय सुमित भट्टराईलाई ०८२ भदौ ८ गते गिरफ्तार गरेको छ ।

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका–१ बस्ने पति ३३ वर्षीय भिमसेन मग्रातीलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ । हत्याको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ महिने बालिकालाई बलात्कारको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–८ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बस्ने ५९ वर्षीय राजकुमार गोलेलाई ०८२ भदौ

निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा जसपा नेपालका तीन सांसदसहित १८ जना नेता कार्यकर्ता गिरफ्तार

जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकाल्दै निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीले ०८२ भदौ ३ गते बबरमहलबाट जसपा नेपालका

१९ वर्ष पुरानो गौर हत्या घटनाको छानविन गर्न सर्वोच्च अदालतको परमादेश

१९ वर्ष पुरानो गौर हत्या घटनाको छानविन गर्न सर्वोच्च अदालतले ०८२ भदौ २ गते परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र

हत्याका घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया ललिता बिकको ०८२ साउन २७ गते हत्या गरेको आरोपमा प्रहरीले  काभ्रे जिल्ला भुम्लु स्थायी घर भई हाल काठमाडौँमा बस्दै आएका २८ वर्षीय सन्तोष

मानव अधिकार संरक्षण र प्रवर्धनका लागि सहकार्यमा जोड: अध्यक्ष मगर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र युरोपियन युनियन (इयु)को सहकार्यमा ०८२ साउन २८ गते मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षणसम्बन्धी कानुनको

अन्य

भिडियो