INSEC Online

📅 २०८३ श्रावण ११

कपिलवस्तु

कपिलवस्तु कारगारबाट भागेका १ सय ३२ कैदीबन्दी अझै फरार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कपिलवस्तु कारागारबाट भागेका १ सय ३२ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार प्रशासनले असोज १२ गतेदेखि २० गतेसम्म

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–९ बिचगौडीका १९ वर्षीय समिर सुनारलाई ०८२ कात्तिक ७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई कात्तिक

कपिलवस्तु कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट ०८२ असोज २० गतेपछि गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा दाङ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–३ महरिनियाका २३ वर्षीय सलमान डफालीलाई ०८२ कात्तिक ५ गते गिरफ्तार गरेको

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ असोज १९ गते बलात्कार प्रयास गरेको आरोपमा सुद्धोधन गाउँपालिका–१ सोहतका २२ वर्षीय सन्दिप कुर्मीविरुद्ध पीडित पक्षले ०८२ कात्तिक ६ गते जिल्ला

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२५ वर्षीया महिलालाई ०८२ असोज ९ गते बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका–१ कटारियाका ५० वर्षीय अब्दुल्लाह धुनियाँविरुद्ध पीडित पक्षले ०८२ कात्तिक ५ गते जिल्ला प्रहरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीका ६८ वर्षीय रोजन मुसलमानलाई ०८२ असोज २८ गते गिरफतार गरेको छ । आरोपितले

कपिलवस्तु कारगारबाट भागेका १ सय ४० कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका १ सय ४० जना कैदी बन्दीहरु अझै फरार रहेका छन् । कारागारबाट भागेका २ सय ९० जना कैदीबन्दीहरु कारागारमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ नयाँ हाटबजारका ५५ वर्षीय जीतबहादुर कहारलाई ०८२ असोज १९ गते गिरफ्तार गरेको छ । आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई ०८२ असोज १९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असोज ११ गते बलात्कार गरेको

विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका १० जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट असोज ५ गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ भदौ १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–५ हथिहवाका ३० वर्षीय सवन्त यादवविरुद्ध असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनको क्रममा देशको केन्द्रीय कारागारबाट भागेका १९ जना कैदीहरुलाई ०८२ भदौ २९ गते कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरुमा सल्यान

कपिलवस्तु जिल्लाका सबै सरकारी कार्यालयको सेवाप्रवाह सुचारु

जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले सेवाप्रवाह पूर्ण रुपमा सञ्चालन गरेका छन् ।

कपिलवस्तु कारागारबाट ४ सय ३५ जना कैदी बन्दीहरू फरार

जेनजी आन्दोलनको मौका पारि कपिलवस्तु कारागारका दुई ब्लकमा रहेका ४ सय ३५ जना कैदी बन्दी ०८२ भदौ २५ गते बिहान फरार भएका छन् । कारागारमा

बलात्कार गरेको कसुरमा १० वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले महाराजगञ्ज नगरपालिका–११ बडेगाउँका २६ वर्षीय राम नरेश मुराउलाई १० वर्ष ६ महिना कैद सजायको फैसला गरेको

बलात्कार तथा बालविवाह कसुरमा आठ महिना कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बालविवाह गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले बुद्धभुमी नगरपालिका–१ टिकरका २८ वर्षीय सुरेश कामीलाई आठ महिना कैद सजायको फैसला गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदौ ५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ४ गते बलात्कार

बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–२ हल्लानगरका १९ वर्षीय प्रकाश पुन भन्ने जान प्रकाश पुनलाई दुई वर्ष कैद सजायको फैसला

बलात्कार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले १४ वर्षीय बालकलाई एक वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश प्रकाशचन्द्र

अन्य

भिडियो