INSEC Online

📅 २०८३ श्रावण ११

कपिलवस्तु

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नगरपालिका ९ औरहवाका २५ वर्षीय पुन्नवासी रैदासलाई ०८२ फागुन २८ गते गिरफ्तार गरेको छ । आरोपितले

‘बोक्सी’को आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

वाणगंगा नगरपालिका–१ उप्टाहकी ५६ वर्षीय लिला कुमारी श्रेष्ठलाई ‘बोक्सी’को आरोप लगाउदै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५१ वर्षीय हुम कुमारी झेडी मगर र उनकी

कपिलवस्तु कारागारबाट भागेका एक जना कैदी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले कृष्णनगरबाट फागुन २६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मायादेवी गाउँपालिका– ६ बडसुडुवाका २१ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–५ लभनीका १५ वर्षीय बालकलाई फागुन ४ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई माघ २३

शंकास्पद वस्तु राखेको आरोपमा एक जना गिरफ्तार

कपिलवस्तु जिल्लाका विभिन्न सार्वजनिक स्थानमा बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–२ तिनैयाका ५८ वर्षीय खोमे थारु भन्ने शोभे थारुलाई फागुन ६

विद्युतीय अपराध घटनाका आरोपित गिरफ्तार

सरकारी कागजातहरु सामाजिक सञ्जालमा राखेर दुरुपयोग गरेको भन्दै प्रहरीले वाणगंगा नगरपालिका–८ का ३९ वर्षीय ऋषिराम भट्टराईलाई माघ २८ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले

कपिलवस्तु कारागारबाट भागेका दुई कैदीबन्दी गिरफ्तार

आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका दुईजना कैदीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट माघ २७ गते गिरफ्तार गरेको छ । नियन्त्रण हुनेहरुमा वाणगंगा नपा ११ का लागुऔषध

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले महाराजगञ्ज नगरपालिका–११ बनगाईका २३ वर्षीय सुरज कुमार लोनियालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

विद्युतीय अपराध घटनाका आरोपित विरुद्ध उजुरी

२८ वर्षीय महिलालाई सामाजिक सञ्जाल मार्फत विभिन्न घृणा फैलाई चरित्र हत्या गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका– २ भैसाकुण्डका ३६ वर्षीय पिन्टु चमारविरुद्ध माघ १६ गते

विद्युतीय अपराध गरेको कसुरमा २० हजार जरिबानाको फैसला

कृष्णनगर नपा– ८ स्थायी घरभई कृष्णनगर नगरपालिकाका नगर प्रमुख ५४ वर्षीय रजत प्रताप शाहलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक नैतिकता, शिष्टचार तथा घृणा फैलाई चरित्र हत्या

बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका– २ का २० वर्षीय कलिम मुसलमान र सोही ठाउँकै १९ वर्षीय

कपिलवस्तु कारागारका १ सय १९ कैदीबन्दी अझै फरार

नवयुवा पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा कपिलवस्तु कारागारबाट भागेका १ सय १८ जना कैदीबन्दीहरु अझै फरार रहेका छन् । फरारमध्ये ८८

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले देवदह नगरपालिका–४ पिप्रहियाका २२ वर्षीय सुनिल डंगोरिया भन्ने सुनिल थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

५३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–३ बानियाभरका ३६ वर्षीय किस्मत घर्ती मगरलाई सात वर्ष कैद सजाय गर्ने फैसला गरेको छ

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार र ठगी गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नपा–३ बरइन्डिहवाका २१ वर्षीय मोहम्द मुस्तफालाई ११ वर्ष कैद सजाय गर्ने फैसला गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस १८ गते गिरफ्तार गरेको छ । सोही घटनाका अर्का आरोपित बुद्धभूमि नगरपालिका–५ बस्ने

अपहरण तथा शरीर बन्धक गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका–२ का २० वर्षीय कलिम मुसलमान र सोही ठाउँका १९ वर्षीय दिनेश

कपिलवस्तुमा ५४ मतदान स्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुमा ५४ ओटा मतदान स्थल अति संवेदनशील रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र

कपिलवस्तु कारागारबाट भागेका एक कैदी गिरफ्तार

आन्दोलनको क्रममा कारागारबाट भागेका एक जना कैदीलाई कपिलवस्तु प्रहरीले ०८२ पुस १८ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा कपिलवस्तु नगरपालिका–४ तिलौरीका बहुविवाह कसुरका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय काका बाबुलाई ०८२ पुस १५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस १३ गते

अन्य

भिडियो