INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–३ महरिनियाका २३ वर्षीय सलमान डफालीलाई ०८२ कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई असोज २३ गते अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ५ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो